लोसपाका पाण्डेय लुम्बिनीको मन्त्री नियुक्त

- lumbini tajakhabar
- २०८२ श्रावण ११
- 711 views
बुटवल । लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद सन्तोष पाण्डेय मन्त्रीमा नियुक्त भएका छन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यले पाण्डेयलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन् ।
पाण्डेयको दल लोसपा प्रदेश सरकारको बजेटमाथि छलफल भइरहेका बेला सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । लुम्बिनीमा लोसपाका तीन सांसद रहेका छन् ।
पाण्डेयको शपथग्रहण सोमबार दिउँसो ३ बजे हुने बताइएको छ ।

-
प्रधानाध्यापकको निर्देशनमा कुटिए समितिका सदस्य
२०८० आश्विन १० -
नेपाललाई हिंदू राष्ट्र बनाउने पूर्ण तैयारी । ओमकार पांडे
२०८० श्रावण २५

















प्रतिकृया दिनुहोस्