शिवराज अस्पतालको निर्माणधीन नयाँ भवनको छतबाट पानी चुहिएपछि :
लुम्बिनीताजाखबर, भद्र १९, बहदुरगन्ज, कपिलवस्तु । शिवराज अस्पतालको निर्माणधीन नयाँ भवनको छतबाट पानी चुहिएपछी त्यसलाई ढाकछोप गर्न पुनः छत माथि २ इन्च ढलान गरिएको छ । शिवराज अस्पताल बहादुरगंजमा संघीय सरकारको बजेटको लगानीमा ब्रेभ कन्ट्रक्सन भैरहवाले नयाँ भवन निर्माण गरिरहेको...









