December 7, 2024, Saturday
२०८१ मंसिर २२, शनिबार

कपिलवस्तुमा दि लेप्रोसी मिसन नेपालद्वारा अपाङ्गता भएका परिवारलाई सहयोग :

लुम्बिनीताजाखबर, असोज २७, कपिलवस्तुमा दि लेप्रोसी मिसन नेपालद्वारा अपाङ्गता भएका ३ परिवारलाई सानो व्यपारलाई आथिर्क सहयोग गरेका छन् ।

Advertisement

जिल्ला कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं.३, लबनी सोमन यादव, शुद्धोधन गा.पा. वडा नं.१, प्रगतिनगर सुर्यबहादुर सारु मगार र बुद्धभुमि नगरपालिका सिता थारुलाई दि लेप्रोसी मिसन नेपालद्वारा अपाङ्गता भएका परिवारलाई आर्थिक सहयोग गरेका छन्।

शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीको बिषेश पहालमा अपाङ्गता भएका व्यक्तिहरुलाई व्यपार गर्न दि लेप्रोसी मिसन नेपालले सहयोग गरेको छ । साथै यो पुँजी व्यपारलको लागि पाएर ती परिवार र शुद्धोधन गाउँ पालिका अध्यक्ष कमलेश शरण चौधरी धेरै खुसी रहेको थिए ।

दि लेप्रोसी मिसन नेपालद्वारा संचालित फाउण्ड परियोजना अपाङ्गता भएका नेपाली व्यक्तिहरुको रोजगारीमा सहयोग गर्दै आएको यो फाउण्ड परियोजना नेपालका ५ ओटा जिल्लामा संचालित छ । काठमाडौं, ललितपुर, मोरङ, रूपन्देही तथा कपिलवस्तु जिल्लामा संचालित छ । फाउण्ड परियोजना उद्योग वाणिज्य महासंघ नेपाल, राष्ट्रिय अपाङ्ग महासंघ तथा दि लेप्रोसी मिसन नेपालको संयुक्त साझेदारीमा संचालित छ । १८-४५ बर्ष सम्मका अपाङ्गता भएका नागरिकहरुलाई विभिन्न किसिमको व्यवसायमा सहयोग गर्दै आएको तथा विभिन्न औपचारिक रोजगारीमा जोड्ने काम गरिरहेको छ । फाउण्ड परियोजनाका रोजगार परामर्शकर्ता गिता अर्यालले कार्यक्रम सञ्चालन गर्नु भएका छिन् ।

UNAcademy for PC gratis crackedo

friday night funkin download tv express apk

kinemaster download kinemaster kinemaster for pc free fire game download for pc Ativador Windows 10

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0