मन्त्री सि.के. गुप्ता पाए बढी बहुमतको मत
मन्त्री सि.के. गुप्ता पाए बढी बहुमतको मत
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले आफ्नो पार्टीमा बहुमत प्राप्त गर्नु भएको छ।
मन्त्री सि.के. गुप्ता ज्यु लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्री भएका छन् । र जनमत पार्टीमा एउटा नयाँ निति नियम लागु भएकोले सो नियमलाई जनमत पार्टीवाट वडा अध्यक्ष देखि प्रतिनिधि सभा सदस्य जितेका सम्पूर्ण उम्मेदवारहरुलाई पालना गर्नु पर्ने नियम रहेको छ ।
आफ्नो पार्टी भित्र रहेका सम्पूर्ण पार्टीका क्रियासिल सद्स्याहरुको जनमत संग्रह लिनु पर्ने नियम रहेको छ ।
जसमा जम्म मत ११७ रहेको थियो खसेको मत ७९ पक्षमा भएको मत ५४ र विपक्षमा २५ रहेको मतमा ५४ मत प्राप्त गरी मन्त्री सि.के. गुप्ता ज्यु बहुमत प्राप्त गर्नु भएको छ।
What’s your Reaction?
+1
2
+1
3
+1
3
+1
5
+1
+1
+1
2
प्रतिकृया दिनुहोस्