February 16, 2026, Monday
२०८२ फाल्गुन ४, सोमबार

भेटियो लुम्बिनी विकास कोषमा मृतक फेला परेका व्यक्ति हरूको मोटरसाइकल

करिब तीन चार दिन अगाडी लुम्बिनी विकास कोषको ४ नम्बर गेट र ५ नम्बर गेट भित्र पुल नजिक खोलामा ।

Advertisement

नाम र ठेगाना नखुलेको २ जना व्यक्तिहरु मृत्तक अवस्थामा फेला परेका थिए। मरेका व्यक्तिहरूको अहिले सम्म कुनै पहिचान खुल्न सकेको छैन ।

र आज त्यही खोलामा संकास्पद पानीमा फालिएका भारतिय नम्बर प्लेट भएको UP 56 AP 4384 मोटरसाइकल फेला परेको छ ।

तीन चार दिन देखि अनुसन्धनमा रहेको मृतकहरूको बारेमा प्रहरी अनुसन्धन गरि रहेको हुँदा हुँदै ।

पनि अहिले सम्म खुल्न सकेको छैन र यस बिषयमा लुम्बिनी विकास कोष मौन रहेको छ।

र लुम्बिनी विकास कोषको छेउ छाउमा रहेका गाउँका मान्छेहरुको अनुसर यस्ता घटन प्रत्यक वर्ष हुन्छ तर लुम्बिनी विकास कोषले यस्तो घटन लुकाउन गरेकाे छ ।

What’s your Reaction?
+1
2
+1
5
+1
1
+1
6
+1
5
+1
58
+1
12