July 17, 2026, Friday
२०८३ श्रावण १, शुक्रबार

लुम्बिनीमा मोटर साइकिल एक आपसमा ठोकिदा दुवै चालकको मृत्यु

रूपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगर पालिका वडा नम्बर ३ महिलवार पडरिया सडक खन्ड लंकापुर मोडमा आज साझ करीब छ बजे भएको सवारी दुर्घटनामा दुई जना को ज्यान गएको छ।

 

Advertisement

लु ५८ प २७२८ मोटर साइकिल तथा विपरीत दिशा बाट आउदै गरेको up an ५५ १११२ नम्बर को मोटर साईकिल एक आपसमा ठोकियो कपिलवस्तु जिल्ला शुद्धोधन गाऊपालिका वडा नम्बर ५ हथिहवा गाऊ का वर्ष ४५ का शिवकुमार यादव

 

तथा अर्का भारत को सिद्धार्थनगर जिल्ला नौगढ आजाद नगर गाऊँ का वर्ष २४ का धीरज चौधरी रहनु भएको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ।

 

दुवै जनाको घटना स्थल बाट उपचार गर्दा गर्दै मृत्यु भएको र उहाँ हरू को शव पोस्टमार्टम को लागि भीम अस्पतालमा राखिएको जानकारी प्राप्त भएको छ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0