December 7, 2024, Saturday
२०८१ मंसिर २२, शनिबार

पूर्व SSP बिक्रम सिहं थापालाई ५ सय २२ मतान्तरले हराउँदै : नवराज लामिछने

विवेक तिवारी, ८ मंसिर, कपिलवस्तु ।

Advertisement

कपिलवस्तु क्षेत्र नम्बर २ (१) बाट एमाले पार्टी बाट नवराज लामिछाने

(भुपाल) विजयी भएका छन् ।

 

काङ्ग्रेस पार्टी बाट प्रदेश सभा सदस्य पदमा उठेको गुल्मी घर भएको पुर्ब SSP बिक्रम सिहं थापा लाई मत ५ सय २२ मतान्तरले पराजित गर्दै लामिछाने विजयी भएका हुन् , भने कपिलवस्तु क्षेत्र नम्बर २ (१) ४४ हजार ३५३ सदर मत खसेको थियो ,

जस मध्ये एमाले को प्रदेश सभा पद को उमेदवार लामिछानेले २१ हजार १३६ मत ल्याउँदा काङ्ग्रेस को प्रदेश सभा सदस्य पद को उमेदवार थापा २० हजार ६१४ मत ल्याए र राप्रपा को उमेदवार गितेन्द्र मणी शुक्ल १४४० मत ल्याएको थिए !!

 

अन्य उम्मेदवारले हजार मत पनि कटाउन सकेनन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0