June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०, शनिबार

शुद्धोधनको कर्मचारीद्वारा अन्दोलनमा ऐक्यवद्धता

यस शुद्धोधन गाँउपालिका कपिलवस्तुमा कार्यरत स्थानीय कर्मचारीद्वारा नेपाल सरकारले स्थानीय कर्मचारी माथि गरेको विभेदलाइ अन्त्य गर्न ईश्वरी प्रसाद न्यौपानेको सँयोजकत्वमा नौ सदस्यीय संघर्ष समिति गठन भएको र स्थानीय तह केन्द्रीय संघर्ष समितिले अन्दोलनमा स्थागित नगरेसम्म यस शुद्धोधन गाँउपालिकाको सम्पुर्ण काम काज स्थगित गरी कलम बन्द गरिएको जानकारी प्राप्त भयो र सो कार्यवाट सेवाग्राहीमा परेको असुविधा प्रति क्षमा प्रार्थी छौ भनि शुद्धोधन गाँउपालिका संषर्ष समितिका सँयोजक ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिनुभयो।

What’s your Reaction?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement