कपिलवस्तुको मायादेवी गाउँपालिकामा अज्ञात समुहद्वारा गोली हानि हत्या

- lumbini tajakhabar
- २०७९ भाद्र १०
- 3772 views
लुम्बिनीताजाखबर, भदौ १०, कपिलबस्तु ।
जिल्ला कपिलबस्तुको मायादेवी गाउँपालिकामा अज्ञात समुहद्वारा गोली हनि एक जनालाई हत्या गरिएको छ । जिल्लाको मायादेवी गाँउपालिका वडा नं. ६ मदरहवा बस्ने ५५ वर्षिय राम समुझ भन्ने घुरहु पासीलाई गोलि हनि हत्या गरिएको प्रहरीले जनाएको छ ।
पासीलाई मायादेवी गाँउपालिका वडा नं. ५ को महादेवको एक खाली घरमा गोली हनि हत्या गरिएको प्रहरीले जनाएको हो ।

-
प्रधानाध्यापकको निर्देशनमा कुटिए समितिका सदस्य
२०८० आश्विन १० -
नेपाललाई हिंदू राष्ट्र बनाउने पूर्ण तैयारी । ओमकार पांडे
२०८० श्रावण २५

















प्रतिकृया दिनुहोस्