April 17, 2026, Friday
२०८३ बैशाख ४, शुक्रबार

देश

बागमतीका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ

बागमतीका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ

मकवानपुर |  बागमती प्रदेशका नवनियुक्त ५ मन्त्रीहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकाेटाले आज शुक्रबार नियुक्त भएका मन्त्रीहरू प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, अर्मिला केसी नेपाल र बिनु रायमाझीलाई सपथ गराएका हुन् ।मुख्यमन्त्री बानियाँले विना विभागीय मन्त्री शिवराज अधिकारीको समेत जिम्मेवारी तोकेका छन् । अधिकारीले आन्तरिक…

लोसपाका पाण्डेय लुम्बिनीको मन्त्री नियुक्त

लोसपाका पाण्डेय लुम्बिनीको मन्त्री नियुक्त

बुटवल । लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद सन्तोष पाण्डेय मन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले पाण्डेयलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन् । पाण्डेयको दल लोसपा प्रदेश सरकारको बजेटमाथि छलफल भइरहेका बेला सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । लुम्बिनीमा लोसपाका तीन सांसद रहेका छन् । पाण्डेयको शपथग्रहण सोमबार दिउँसो…

  • लुम्बिनी बौद्ध विश्वविद्यालयको ४९ करोड ५९ लाख बजेट स्वीकृत

    लुम्बिनी बौद्ध विश्वविद्यालयको ४९ करोड ५९ लाख बजेट स्वीकृत

    काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु ४९ करोड ५९ लाखको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम...

  • सातै प्रदेशमा पानी पर्ने, यी स्थानमा भारी वर्षाको सम्भावना

    सातै प्रदेशमा पानी पर्ने, यी स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ।आज सातवटै प्रदेशमा आज वर्षाको सम्भावना छ। हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया...

  • कोशी प्रदेशको बजेट ३५ अर्ब ८७ करोड

    कोशी प्रदेशको बजेट ३५ अर्ब ८७ करोड

     विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको छ ।आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आइतबार सो अनुमान प्रस्तुत गरेका हुन् ।बजेटमा चालूतर्फ १८ अर्ब ६७ करोड...

  • बलामपुर गाउँका घरघरमा पानीका धारा

    बलामपुर गाउँका घरघरमा पानीका धारा

    दाङ  । घोराही उपमहानगरपालिकाले वडा नं. २ अन्तर्गतको बलामपुर गाउँमा घरघरमा खानेपानीको धारा जडान गरी पानीको दीर्घ समस्या समाधान गरेको छ।  लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको ससर्त अनुदानको रकमबाट घोराही उपमहानगरपालिकाले बलामपुर गाउँमा खानेपानी आयोजनामा लगानी गरेको हो । खानेपानी...

  • शुद्धोधन गाउँपालिकाको नाम परिवर्तन हुने

    शुद्धोधन गाउँपालिकाको नाम परिवर्तन हुने

    शुद्धोधन गाउँपालिकाले भर्खरै मात्र गाउँ सभाको १७ औ अधिवेशन सम्पन्न गरेको छ । अधिबेशनले गाउँपालिका काे नाममा शुद्धोधन काे ठाउँमा शुद्धोदन सच्याउने विषयमा प्रकृया सुरु गरेको छ । शुद्धोधन गाउँपालिकाले आफ्नो नामको शुद्धिकरण र दीर्घकालीन विकासका लागि नाम परिवर्तनको प्रस्तावसहित...

  • १दिने नि.शुल्क आखा सिबिर सञ्चालन हुने!!!

    १दिने नि.शुल्क आखा सिबिर सञ्चालन हुने!!!

    खुसीको खबर!    खुसीको खबर!      खुसीको खबर! प्रयेक बर्ष झै यस बर्ष पनि हाम्रो यस शुद्दोधन गाउँपालिका वडा न १ का युवा समाजसेवी विजय थापाको पहल जनजागृती युवा क्लबको आयोजना तथा  बुटवल लायन्स अँाखा अस्पतालको सहयोगमा यहि पुष...

  • रास्वपा सुदूरपश्चिमको सहमहामन्त्रीमा करिश्मा कठरिया चयन

    रास्वपा सुदूरपश्चिमको सहमहामन्त्रीमा करिश्मा कठरिया चयन २९ पुस, धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुदूरपश्चिम प्रदेश सहमहामन्त्रीमा करिश्मा कठरिया चयन भएकी छन् । २७ र २८ पुसमा धनगढीमा बसेको रास्वपाको पूर्ण बैठकले पार्टीको संशोधित विधानअनुसार कठरियालाई सहमहामन्त्रीमा सर्वसम्मत रूपले चयन...

  • अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको खोजी गर्न त्रिविले बनायो समिति

    अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको खोजी गर्न त्रिविले बनायो समिति

    २९ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको खोजी गर्न समिति बनाएको छ । त्रिविका उपप्राध्यपक डा.जीवन काफ्लेको संयोजकत्त्वमा तीन सदस्यीय समिति बनाइएको रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले बताए । ‘कति शिक्षक फर्र्किएका छैनन् यकिन तथ्यांक संकलन गर्नुपर्ने...

  • पृथ्वी राजमार्गको धुलाम्य यात्राको सास्ती भुलाउने मानुङकोट

    पृथ्वी राजमार्गको धुलाम्य यात्राको सास्ती भुलाउने मानुङकोट

    पृथ्वी राजमार्गको धुलाम्य यात्राको सास्ती भुलाउने मानुङकोट मर्स्याङ्दी तीरैतीर भएर बस गुड्दा वरिपरिको हरियाली दृश्यले मनलाई आनन्द दिलाइरहेको थियो । काठमाडौंको जस्तो प्रदूषित वायु लिनबाट केही मात्रामा भए पनि छुट्कारा पाएको महसुस भइरहेको थियो । किसान खेतबारी हरियाली नै भरिएका...

  • एच पाठशाला

    एच पाठशाला

    शिक्षिकाको कुटाइबाट यूकेजीमा पढ्ने विद्यार्थीको आँखा फुट्यो एको बुवा नरेन्द्रप्रसाद चौधरी बताउँछन् । २८ पुस, पश्चिम नवलपरा सी । पश्चिम नवलपरासीको प्रतापपुरमा शिक्षिकाको कुटाइबाट यूकेजीमा पढ्ने एक विद्यार्थीको आँखा फुटेको छ । प्रतापपुर गाउँपालिका–१ मा रहेको एच पाठशालाकी शिक्षिका सन्जु...

Page 1 of 91234Next ›Last »