April 17, 2026, Friday
२०८३ बैशाख ४, शुक्रबार

शिक्षा

कक्षा १२ को मौका (पूरक) परीक्षा आजदेखि सुरु हुँदै ।

कक्षा १२ को मौका (पूरक) परीक्षा आजदेखि सुरु हुँदै ।

काठमाण्डौं – भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलनका कारण सरेको कक्षा १२ को मौका (पूरक) परीक्षाको आजदेखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा आज र भोलि (बुधबार) दुई दिन सञ्चालन गर्न लागिएको हो । पहिलो दिन आज अनिवार्य अंग्रेजी ९००४१०, एक विषयमा मात्र परीक्षा…

ग्लोबल कन्सल्ट नयाँ बानेश्वरमा ‘एडमिशन साता’ हुने

ग्लोबल कन्सल्ट नयाँ बानेश्वरमा ‘एडमिशन साता’ हुने

काठमाण्डौं । शैक्षिक परामर्शका क्षेत्रमा विश्वसनिय कन्सल्टेन्सी ग्लोबल कन्सल्टले आफ्नो स्थापनाको दशौं बार्षिकोत्सवका अवसरमा साताव्यापी भर्ना अभियान सुरु गर्ने भएको छ ।यही भदौ १६ गतेदेखि २० गतेसम्म हुन गैरहेको ‘एडमिशन साता’मा अष्ट्रेलिया,युके, क्यानाडा,अमेरिका र न्युजल्याण्डका विभिन्न युनिभर्सिटी र कलेजका प्रतिनिधिसंग प्रत्यक्ष भेट्न सकिने छ । कार्यक्रम ग्लोबल कन्सल्टको नयाँ बानेश्वर, आलोकनगर स्थित कार्यालयमा हुनेछ । उक्त…

  • १२ कक्षा नतिजा : उत्तीर्ण ६१.१७ प्रतिशत, ननग्रेड ३८.८३ प्रतिशत

    १२ कक्षा नतिजा : उत्तीर्ण ६१.१७ प्रतिशत, ननग्रेड ३८.८३ प्रतिशत

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। सोमबार बसेको बोर्ड बैठकको निर्णयअनुसार नतिजा प्रकाशन गरिएको हो। सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको...

  • विद्यालय शिक्षा विधेयक पारित गर्न सरकारलाई अल्टिमेटम

    विद्यालय शिक्षा विधेयक पारित गर्न सरकारलाई अल्टिमेटम

    काठमाडौँ । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक पारित गर्न सरकारलाई २० दिनको अल्टिमेटम दिएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै महासंघले साउन २१ गतेभित्र विधेयक पारित नभए कडा आन्दोलनमा जाने चेतावनी दिदै अल्टिमेटम दिएको हो । महासंघले आन्दोलनको स्वरुप...

  • आज गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै

    आज गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै

    काठमाडौं।आज आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदै छ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश...

  • एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थीहरु ग्रेडेड

    एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थीहरु ग्रेडेड

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । यस वर्षको परीक्षामा ४८ हजार १७७ जनाले ३.६ देखि ४ जीपीए ल्याएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत जानकारी...

  • विद्यालय शिक्षा विधेयकमा जुट्यो सहमति,  शिक्षा समितिले भोलि पारित गर्ने

    विद्यालय शिक्षा विधेयकमा जुट्यो सहमति, शिक्षा समितिले भोलि पारित गर्ने

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकका विवादित विषयमा सहमति जुटाएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले निजी विद्यालयको व्यवस्थापन र बाल विकास शिक्षाका विषयमा सहमति जुटाएको हो । बैठकमा निजी विद्यालय सञ्चालन र...

  • त्रिवि तोडफोडमा संलग्नलाई उन्मूक्ति नदिनु : प्रम ओली

    त्रिवि तोडफोडमा संलग्नलाई उन्मूक्ति नदिनु : प्रम ओली

    काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड र हिंसात्मक गतिविधि गर्नेलाई कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन् । विश्वविद्यालयका पदाधिकारीसँग सोमबार सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले तोडफोडमा संलग्न जो भए पनि उन्मुक्ति पाउन नहुनेमा...

  • रास्वपा सुदूरपश्चिमको सहमहामन्त्रीमा करिश्मा कठरिया चयन

    रास्वपा सुदूरपश्चिमको सहमहामन्त्रीमा करिश्मा कठरिया चयन २९ पुस, धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुदूरपश्चिम प्रदेश सहमहामन्त्रीमा करिश्मा कठरिया चयन भएकी छन् । २७ र २८ पुसमा धनगढीमा बसेको रास्वपाको पूर्ण बैठकले पार्टीको संशोधित विधानअनुसार कठरियालाई सहमहामन्त्रीमा सर्वसम्मत रूपले चयन...

  • चिकित्सकको तलब एकदेखि साढे २ लाखसम्म दिन अध्ययन समितिको सुझाव

    चिकित्सकको तलब एकदेखि साढे २ लाखसम्म दिन अध्ययन समितिको सुझाव

    एमबीबीएस र बीडीएस चिकित्सकको हकमा एक लाखदेखि १ लाख २५ हजार मासिक आय सुनिश्चित गर्न सिफारिस गरिएको छ । २९ पुस, काठमाडौं । चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्यकर्मीको सेवा सुविधामा न्यूनतम सरकारीसरह एकरूपता कायम गर्ने लगायत तत्काल सुधार गर्नुपर्ने विषयमा अध्ययन...

  • अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको खोजी गर्न त्रिविले बनायो समिति

    अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको खोजी गर्न त्रिविले बनायो समिति

    २९ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको खोजी गर्न समिति बनाएको छ । त्रिविका उपप्राध्यपक डा.जीवन काफ्लेको संयोजकत्त्वमा तीन सदस्यीय समिति बनाइएको रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले बताए । ‘कति शिक्षक फर्र्किएका छैनन् यकिन तथ्यांक संकलन गर्नुपर्ने...

Page 1 of 3123