February 16, 2026, Monday
२०८२ फाल्गुन ४, सोमबार

प्रदेश ५

लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ

लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री सन्तोषकुमार पाण्डेयले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजित समारोहमा प्रद्श प्रमुख कृष्णबहादुर घर्ती समक्ष नव नियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका हुन् । पाण्डे लोकतान्त्रिक समाजवादी पार्टीबाट मन्त्री नियुक्त भएका हुन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता पाण्डेय प्रदेशमा लोसपाका…

लुम्बिनी बौद्ध विश्वविद्यालयको ४९ करोड ५९ लाख बजेट स्वीकृत

लुम्बिनी बौद्ध विश्वविद्यालयको ४९ करोड ५९ लाख बजेट स्वीकृत

काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु ४९ करोड ५९ लाखको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यद्वारा प्रस्तुत बजेट स्वीकृत भएको हो । विश्वविद्यालयको हालको बेरुजु शून्य दशमलव ५ मात्रै भएको…

  • बलामपुर गाउँका घरघरमा पानीका धारा

    बलामपुर गाउँका घरघरमा पानीका धारा

    दाङ  । घोराही उपमहानगरपालिकाले वडा नं. २ अन्तर्गतको बलामपुर गाउँमा घरघरमा खानेपानीको धारा जडान गरी पानीको दीर्घ समस्या समाधान गरेको छ।  लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको ससर्त अनुदानको रकमबाट घोराही उपमहानगरपालिकाले बलामपुर गाउँमा खानेपानी आयोजनामा लगानी गरेको हो । खानेपानी...

  • शुद्धोधन गाउँपालिकाको नाम परिवर्तन हुने

    शुद्धोधन गाउँपालिकाको नाम परिवर्तन हुने

    शुद्धोधन गाउँपालिकाले भर्खरै मात्र गाउँ सभाको १७ औ अधिवेशन सम्पन्न गरेको छ । अधिबेशनले गाउँपालिका काे नाममा शुद्धोधन काे ठाउँमा शुद्धोदन सच्याउने विषयमा प्रकृया सुरु गरेको छ । शुद्धोधन गाउँपालिकाले आफ्नो नामको शुद्धिकरण र दीर्घकालीन विकासका लागि नाम परिवर्तनको प्रस्तावसहित...

  • १दिने नि.शुल्क आखा सिबिर सञ्चालन हुने!!!

    १दिने नि.शुल्क आखा सिबिर सञ्चालन हुने!!!

    खुसीको खबर!    खुसीको खबर!      खुसीको खबर! प्रयेक बर्ष झै यस बर्ष पनि हाम्रो यस शुद्दोधन गाउँपालिका वडा न १ का युवा समाजसेवी विजय थापाको पहल जनजागृती युवा क्लबको आयोजना तथा  बुटवल लायन्स अँाखा अस्पतालको सहयोगमा यहि पुष...

  • पृथ्वी राजमार्गको धुलाम्य यात्राको सास्ती भुलाउने मानुङकोट

    पृथ्वी राजमार्गको धुलाम्य यात्राको सास्ती भुलाउने मानुङकोट

    पृथ्वी राजमार्गको धुलाम्य यात्राको सास्ती भुलाउने मानुङकोट मर्स्याङ्दी तीरैतीर भएर बस गुड्दा वरिपरिको हरियाली दृश्यले मनलाई आनन्द दिलाइरहेको थियो । काठमाडौंको जस्तो प्रदूषित वायु लिनबाट केही मात्रामा भए पनि छुट्कारा पाएको महसुस भइरहेको थियो । किसान खेतबारी हरियाली नै भरिएका...

  • एच पाठशाला

    एच पाठशाला

    शिक्षिकाको कुटाइबाट यूकेजीमा पढ्ने विद्यार्थीको आँखा फुट्यो एको बुवा नरेन्द्रप्रसाद चौधरी बताउँछन् । २८ पुस, पश्चिम नवलपरा सी । पश्चिम नवलपरासीको प्रतापपुरमा शिक्षिकाको कुटाइबाट यूकेजीमा पढ्ने एक विद्यार्थीको आँखा फुटेको छ । प्रतापपुर गाउँपालिका–१ मा रहेको एच पाठशालाकी शिक्षिका सन्जु...

  • नमुना विद्यालयको प्रधानध्यापकलाई ज्यान मार्ने प्रयास !

    नमुना विद्यालयको प्रधानध्यापकलाई ज्यान मार्ने प्रयास !

    यस शुद्धोधन गाँउपालिकाको  श्नी नेपाल राष्ट्रीय नमुना मा.बि को प्रधानाध्यापक लाल चन्द्र पाण्डेयलाई ज्यान मार्ने उद्देश्यले गाँउपालिकाको उपाध्यक्षको भाई सहित अन्य कार्यकर्ताद्वारा निज पाण्डेय बिद्यालयवाट घर फर्ने बेलामा निजको घर अगाडि स्कारपियो गाडी रोकी ज्यान मार्ने गरी कुटपिट गरिएको हो...

Page 1 of 81234Next ›Last »