राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट !
२०८२ चैत १६ गते १६ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आज भेट गरेका छन् । पदावधि सकिएर अवकास जान लागेका प्रधान्यायाधीश राउतले सोमबार शीलत निवास पुगे राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । भेटनामा उनले आफ्नो पदावधि...









