April 17, 2026, Friday
२०८३ बैशाख ४, शुक्रबार

स्थानिय

बुटवल गोलपार्कले जित्यो प्रथम बटौली कपको उपाधि !

बुटवल गोलपार्कले जित्यो प्रथम बटौली कपको उपाधि !

सोमवार , चैत्र १६, २०८२ भैरहवा, १६ चैत । बुटवल गोलपार्क क्रिकेट क्लबले प्रथम बटौली कप–२०८२ टी–२० क्रिकेट प्रतियोगिताको उपाधि चुमेको छ । पृथ्वीनारायण शाह स्पोर्टस् प्रतिष्ठानको आयोजना, रुपन्देही क्रिकेट संघको व्यवस्थापन र बुटवल उपमहानगरपालिकाको सहयोगमा आयोजित प्रतियोगिताको आइतबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा सम्पन्न फाइनलमा लुम्बिनी खुकुरी क्लबलाई ३७ रनले हराउँदै गोलपार्कले उपाधि हात पारेको…

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्डमा नेपालमै पहिलो !

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्डमा नेपालमै पहिलो !

बुटवल, १२ चैत । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले न्यूनतम सेवा मापदण्ड मूल्यांकन (एमएसएस) मा लगातार उत्कृष्ट नतिजा प्राप्त गरेको छ । अस्पतालले यस वर्ष पनि ‘सेकेण्डरी बी’ लेभल अस्पतालहरुको उक्त मूल्यांकनमा सुधार गर्दै ९० अंकसहित लगातार तेस्रोपटक नेपालमै पहिलो हुन सफल भएको हो । अस्पतालले गत वर्ष ८९ अंक प्राप्त गरेर नेपाल प्रथम हुन…

  • सिद्धार्थ बाल गृहलाई एकलाख रुपैयाँ प्रदान !

    सिद्धार्थ बाल गृहलाई एकलाख रुपैयाँ प्रदान !

    भैरहवा, ११ चैत । ईलिगेन्ट इन्टरटेनमेन्ट सेन्टर प्रा.लि. सिद्धार्थनगर नगरपालिका–८, रुपन्देहीले बाल गृहलाई आर्थिक सहयोग प्रदान गरेको छ । प्रा.लि.ले मायादेवी गाउँपालिका–८ स्थित सिद्धार्थ बाल गृहलाई एकलाख रुपैयाँ प्रदान गरेको हो । प्रा.लि.का महाप्रबन्धक समिर शर्माले बालगृहको अध्यक्ष/सञ्चालक कृष्णमाया गुरुङलाई...

  • शुद्धोदनमा २९ औं घुम्ती बैठक सम्पन्न !

    शुद्धोदनमा २९ औं घुम्ती बैठक सम्पन्न !

    भैरहवा, ११ चैत । जिल्ला समन्वय समिति (जिसस), रुपन्देहीको २९ औं घुम्ती बैठक मंगलबार मानपकडीस्थित शुद्धोदन गाउँकार्यपालिकाको कार्यालयको सभाहलमा सम्पन्न भएको छ । सो अवसरमा बोल्दै जिसस प्रमुख चपाईले सामूदायिक विद्यालयमा विद्यार्थीहरुको हाजिरी पुस्तिका कत्तिको व्यवस्थित छ भनेर महिनामा कम्तीमा...

  • रुपन्देहीमा क्षयरोग नियन्त्रण चुनौतीपूर्ण, सचेतना अभावले जोखिम बढ्दो !

    रुपन्देहीमा क्षयरोग नियन्त्रण चुनौतीपूर्ण, सचेतना अभावले जोखिम बढ्दो !

    भैरहवा, ११ चैत । रुपन्देही जिल्लामा क्षयरोग अझै पनि जनस्वास्थ्यको प्रमुख चुनौतीका रूपमा देखिएको छ । सरकारले क्षयरोगलाई दिनप्रतिदिन न्युनीकरण गर्दै लैजाने बताएपनि रुपन्देहीमा भने अपेक्षित रुपमा क्षयरोगको निवारण हुन सकेको छैन् । बिएनएमटि नेपाल क्रिटिक परियोजनाको आर्थिक सहयोगमा स्वास्थ्य...

  • प्रथम बटौली कप : एमएसएमटी र खुकुरी विजयी !

    प्रथम बटौली कप : एमएसएमटी र खुकुरी विजयी !

    भैरहवा, ९ चैत । पृथ्वीनारायण शाह स्पोर्टस प्रतिष्ठानको आयोजना, रुपन्देही क्रिकेट संघको व्यवस्थापन र बुटवल उपमहानगरपालिकाको सहयोगमा भैरहवामा जारी ‘प्रथम बटौली कप–२०८२ टी–२० क्रिकेट प्रतियोगिता सोमबार भएका दुई खेलमा एमएसएमटी क्रिकेट एकेडेमी नैतनवा र लुम्बिनी खुकुरी क्लब विजयी भएका छन्...

  • लुम्बिनीमा ‘धम्मयात्रा’ आयोजना हुँदै, ५०० सामणेर सहभागी हुने !

    लुम्बिनीमा ‘धम्मयात्रा’ आयोजना हुँदै, ५०० सामणेर सहभागी हुने !

    सोमवार , चैत्र ९, २०८२ भैरहवा । बद्ध जन्मस्थल लुम्बिनीमा धम्मयात्रा हुने भएको छ। लुम्बिनीमा सञ्चालन भइरहेको “५०० कुलपुत्र प्रव्रज्या” कार्यक्रम अन्तर्गत चैत १३ र १४ गते बुद्ध सङ्ग सम्बन्धी विभिन्न स्थानमा भव्यरूपा धम्मयात्रा आयोजना गर्न लागिएको हो। अखिल नेपाल...

  • मालपोत कार्यालय रुपन्देहीमा राजस्व संकलनमा कमी !

    मालपोत कार्यालय रुपन्देहीमा राजस्व संकलनमा कमी !

    भैरहवा, ९ चैत । मालपोत कार्यालय भैरहवा, रूपन्देहीको तथ्यांक अनुसार राजस्व संकलनमा कमी आएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा १ अर्ब २३ करोड ४४ लाख ८५ हजार ३६ राजस्व संकलन भएको थियो । त्यस्तै आ.व. २०८१/०८२...

  • सिद्धार्थनगरले वर्गीकरण नभएको फोहोर संकलन नगर्ने !

    सिद्धार्थनगरले वर्गीकरण नभएको फोहोर संकलन नगर्ने !

    आइतवार , चैत्र ८, २०८२ भैरहवा, ८ चैत । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले दीर्घकालीन फोहोरमैला व्यवस्थापनका लागि फोहोरमैला वर्गीकरण भएपश्चात मात्र फोहोर उठाउने भएको छ । नगरपालिकाले सम्पूर्ण नगरबासीलाई २०८२ चैत १७ गतेसम्म आफ्नो पसल, होटल, निजी घर, संघ–संस्था र विद्यालय...

  • लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु !

    लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु !

    लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु बुटवल, ७ चैत । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवाको शुभारम्भ भएको छ । अस्पतालको ११६ औं स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार एमआरआई सेवा शुभारम्भ गर्नुभएको हो । लुम्बिनी...

  • चैत ७ देखि भैरहवामा प्रथम बटौली कप क्रिकेट !

    चैत ७ देखि भैरहवामा प्रथम बटौली कप क्रिकेट !

    भैरहवा, ६ चैत । चैत ७ देखि रुपन्देहीको भैरहवामा ‘प्रथम बटौली कप–२०८२ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । पृथ्वीनारायण शाह स्पोर्टस प्रतिष्ठानको आयोजना, रुपन्देही क्रिकेट संघको व्यवस्थापन र बुटवल उपमहानगरपालिकाको सहयोगमा प्रतियोगिता हुन लागेको हो । आयोजकले बिहीबार पत्रकार...

  • बुटवल महामेलामा रौनक बढ्दै : आज समिक्षा अधिकारी आउने !

    बुटवल महामेलामा रौनक बढ्दै : आज समिक्षा अधिकारी आउने !

    बुटवल, ५ चैत । ११, देविनगर स्थित रंगशाला दिनभर जस्तो सुनसान जस्तै हुन्छ । साझ ४ बजेपछी झिलिमी बत्तिको उज्यालो सहित रमाइलो बन्दै जान्छ । कारण हो बुटवल महामेला (२०८२ । चैत्र १ गतेबाट सुरु भएको मेलाको रौनक बढ्दै गएको छ...

Page 1 of 71234567