April 14, 2026, Tuesday
२०८३ बैशाख १, मंगलवार

पानीको बहाव बढेपछि लुम्बिनीमा बाटो अवरूद्ध हुने सम्भावना

 

Advertisement

आविराल वर्षाको कारणले लुम्बिनी संस्कृतिक नगरपालिका क्षेत्रको विभिन्न ठाउँ डुबानमा परेको छ ।

यो वर्षको मनसुन सुरु भएसँगै देशका विभिन्न भागमा बाढी र पहिरोजस्ता विपद्‌का घटना हुन थालेको विवरण आइरहेका छन्।

 

खास गरी तराइ क्षेत्रका धेरै स्थान डुबानमा पर्न सक्ने सम्भावना रहेकोले प्राधिकरणको भनाइ छ।

लुम्बिनी देखी कालिदह नाका जाने बाटो पानीको बहाव बढेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको देखिन्छ ।

 

सबभन्दा बढी समस्या स्कूलका विद्यार्थीहरुलाई स्कूल आवतजावतमा निकै समस्या भएको देखिन्छ ।

गत वर्ष बाढीले गर्दा पानीको बहाव बढेको कारणले त्यही ठाऊमा एक जना को ज्यान पनि गको थियो केही कदम उठाएको छैन।

 

लुम्बिनी साँस्कृतिक नगरपालिका को प्रसाशन र यहां को स्थानीय सरकारले सुरक्षा को लागि केही ठोस कदम उठाउन सकेको छैन।

What’s your Reaction?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
2
+1
2