लुम्बिनीमा समाजिक विकृति विसंगति उन्मूलन सम्बन्धी शैक्षिकमूलक कार्यक्रम सम्पन्न।

आज मिति २०८० पौष महिनाको ४ गते का दिन बुधबार प्रदेश युवा परिषद लुम्बिनीको आयोजना thinking rich नेपालको सह आयोजनामा लुम्बिनीमा समाजिक विकृति विसंगति उन्मूलन सम्बन्धी शैक्षिकमूलक कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमका अध्यक्ष आदरणीय गोविन्द केसी ज्यु प्रमुख अतिथि...