April 29, 2026, Wednesday
२०८३ बैशाख १६, बुधबार

विश्व

चीनमा बच्चा जन्माउने आमालाई नगद दिइने

चीनमा बच्चा जन्माउने आमालाई नगद दिइने

काठमाडौं।चीनमा बच्चा जन्माउने आमाले अब नगद रकम प्राप्त गर्ने भएका छन्। बच्चा जन्माउने मातापितालाइ सरकारले तीन वर्षसम्म वार्षिक ३६०० युआन अर्थात करिब ७० हजार नेपाली रुपैंया बराबर रकम तीन वर्षसम्म प्रत्येक बर्ष दिने घोषणा गरेको छ। चाइना डेलीको रिपोर्ट अनुसार चीनमा २१ प्रतिशत जनसंख्याको उमेर ६० वर्ष माथि पुगेको छ। चीनले करिब एक दशक अघि…

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

काठमाडौँ । बंगलादेश वायुसेनाको प्रशिक्षण विमान ढाकाको कलेजमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । बंगलादेशको मिडिया डेली स्टारका अनुसार कलेजमा कक्षा चलिरहेको बेला भएको एयर फोर्सको जेट दुर्घटनामा २० जनाको मृत्यु भएको र ७ जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा २५ जना विद्यालयका विद्यार्थी रहेको धेरै जस्तो १२ बर्षभन्दा कम…

  • इजरायली सेनाको आक्रमणमा परी ६७ जना मारिए

    इजरायली सेनाको आक्रमणमा परी ६७ जना मारिए

    काठमाडौं। इजरायली सेनाको गोलीबारीमा उत्तरी गाजामा कम्तीमा ६७ जना मारिएका छन् ।संयुक्त राष्ट्रसंघको राहत सामग्री बोकेका ट्रकहरूको प्रतिक्षा गरिरहेका ६७ जना मारिएका गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।वीवीसीका अनुसार संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रमले खाद्यान्न बोकेका २५ वटा...

  • सिरियाली सेनाको मुख्यालयमा इजरायलको भिषण आक्रमण

    सिरियाली सेनाको मुख्यालयमा इजरायलको भिषण आक्रमण

    काठमाडौँ । इजरायलले सिरियाली राजधानी दमास्कसमा रहेको सिरियाली सेनाको मुख्यालयमा आक्रमण गरेको बताएको छ । सिरियाली स्वास्थ्य मन्त्रालयले यस आक्रमणमा एक जनाको मृत्यु भएको र १८ जना घाइते भएको बताएको छ । इजरायलका रक्षामन्त्री इजरायल कान्ट्जले चेतावनीको समय सकिएको भन्दै...

  • रुसले जहाज वाहक ‘एडमिरल कुज्नेत्सोभ’ को बिदाई गर्दै

    रुसले जहाज वाहक ‘एडमिरल कुज्नेत्सोभ’ को बिदाई गर्दै

    काठमाडौँ । रूसले आफ्नो एकमात्र ‘श्रापित’ विमान वाहकलाई अन्तिम बिदाई गर्ने तयारी गरिरहेको छ । सोभियत मूलको एडमिरल कुज्नेत्सोभलाई अब निष्क्रिय पार्ने तयारी भइरहेको छ । अर्थात्, यदि यसलाई निष्क्रिय पारियो भने, रूस विश्वको महाशक्ति हुनेछ जससँग कुनै पनि विमान वाहक...

  • फेरी पक्राउ परे पूर्व दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल

    फेरी पक्राउ परे पूर्व दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल

    काठमाडौं।दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योललाई फेरि पक्राउ गरिएको छ।उनलाई गएको वर्ष गरिएको असफल सैनिक शासन प्रयासका कारण पक्राउ गरिएको हो । युनलाई अप्रिलमा महाभियोग लगाएर पदबाट हटाइएको थियो। उनले डिसेम्बरमा ६ घण्टाका लागि सैनिक शासन लागू गरेका थिए।...

  • बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई ६ महिना जेल सजाय

    बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई ६ महिना जेल सजाय

    काठमाडौं । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) ले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनाको मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको छ । ढाका ट्रिब्युनका अनुसार, अपदस्थ अवामी लिग नेतृ समेत रहेकी हसिनालाई न्यायाधीश एमडी गोलाम मोर्तुजा मोजुम्दारको अध्यक्षतामा रहेको तीन सदस्यीय...

  • थाइल्याण्डकी प्रधानमन्त्री निलम्बित, सरकार संकटमा

    थाइल्याण्डकी प्रधानमन्त्री निलम्बित, सरकार संकटमा

    काठमाडौं । थाईल्यान्डकी प्रधानमन्त्री पेटोंगटन सिनावात्रालाई एक विवादास्पद फोनकलपछि मंगलबार पदबाट निलम्बन गरिएको छ। उनीमाथि आचारसंहिता उल्लंघन गरेको आरोपमा संवैधानिक अदालतले छानबिन सुरु गरेको छ। कम्बोडियाका नेता हुन सेनसँग फोनमा कुराकानी गरेको आरोप छ । उक्त कुराकानीमा उनले थाई सेनाका...

  • हंगेरीमा सरकार विरोधी प्रदर्शनमा हजारौं सहभागी

    हंगेरीमा सरकार विरोधी प्रदर्शनमा हजारौं सहभागी

    काठमाडौं। हंगेरीको राजधानी बुढापेस्टमा हजारौं मानिसहरूले बुढापेस्ट प्राइडको नामले चिनिने एक कार्यक्रममाथि सरकारले लगाएको प्रतिबन्धको अवज्ञा गर्दै सडकमा उत्रिएका छन् ।उनीहरूले सहरका मेयरको आह्वानलाई पालना गरेका हुन् । मेयरले ‘स्वतन्त्रता, सम्मान र समान अधिकारका लागि शान्तिपूर्वक र साहसपूर्वक एकजुट हुन’...

  • इजरायली आक्रमणबाट इरानमा मर्नेको सँख्या ६०६ पुग्यो

    इजरायली आक्रमणबाट इरानमा मर्नेको सँख्या ६०६ पुग्यो

    काठमाडौं। इरानका स्वास्थ्य मन्त्री मोहम्मद रजा जफरगनीले १३ जुनदेखि १२ दिनसम्म चलेको इजरायली आक्रमणमा ६०६ जनाको मृत्यु भएको बताएका छन् । इरानी स्वास्थ्य मन्त्रीका अनुसार, इजरायली आक्रमणहरूमा पाँच हजारभन्दा बढी मानिस घाइते भएका छन् । उनीहरूको उपचार चलिरहेको बीबीसीले जनाएको...

  • कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानले हान्यो मिसाइल

    कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानले हान्यो मिसाइल

    काठमाडौं।इरानले आफ्ना आणविक केन्द्रहरूमा भएको अमेरिकी हमलाको प्रतिकार स्वरूप सोमबार राति कतारस्थित अमेरिकी सैन्य अड्डामा मिसाइल प्रहार गरेको छ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसीका अनुसार कतारले अमेरिकाद्वारा सञ्चालित अल उदैद सैन्य अड्डामाथि आक्रमण भएको पुष्टि गरेको छ। यो हमलाबाट मानवीय क्षतिको रिपोर्ट अहिलेसम्म...

  • इरानविरुद्ध अमेरिकाले गर्‍यो फोर्दोसहित ३ परमाणु केन्द्रमा बमवारी

    इरानविरुद्ध अमेरिकाले गर्‍यो फोर्दोसहित ३ परमाणु केन्द्रमा बमवारी

    काठमाडौं।अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ ।इरानका फोर्दो, नतान्ज र एस्फाहान परमाणु केन्द्रमा अमेरिकी सेनाले आक्रमण गरेको राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले जानकारी दिएका छन् ।उनले फोर्दोमा बमको पूरै पलोड खसाइएको बताएका छन् । इरानका परमाणु केन्द्रमा आक्रमण गरी अमेरिकी...

  • इरान इजरायलबीच आक्रमण जारी

    इरान इजरायलबीच आक्रमण जारी

    काठमाडौं।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैले तुरुन्त तेहरान खाली गर्नु भनेको केही समयपछि इरानको राजधानी तेहरानमा विस्फोटहरू भएका छन् । इजरायली सेनाले इरानले आफ्नोतर्फ मिसाइल प्रक्षेपण गरेको पहिचान गरेपछि यो नयाँ आक्रमण भएको बीबीसीले जनाएको छ। इजरायलका रक्षा प्रणालीहरूले यस खतरालाई...

  • देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त

     काठमाडौं । भारतको उत्तराखण्ड प्रदेशको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।भारतिय सञ्चार माध्यमहरुका अनुसार उत्तराखण्डमा आज बिहान  ५  जना यात्रु बोकेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको बताएका छन् ।गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै दुर्घटना भएको हो ।दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको...

Page 2 of 41234