April 15, 2026, Wednesday
२०८३ बैशाख २, बुधबार

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट !

२०८२ चैत १६ गते

१६ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आज भेट गरेका छन् ।

Advertisement

पदावधि सकिएर अवकास जान लागेका प्रधान्यायाधीश राउतले सोमबार शीलत निवास पुगे राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

भेटनामा उनले आफ्नो पदावधि सकिन लागेको कुरा राष्ट्रपति पौडेललाई जानकारी दिइका छन् । प्रधानन्यायाधीश राउतको यही चैत १८ गते (बुधबार) गते पदावधि सकिदैछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0