प्रहरीको तलब बढाउने पक्षमा गृहमन्त्री सुदन गुरुङ !

- lumbini tajakhabar
- २०८२ चैत्र १७
- 40 views
प्रहरीको तलब बढाउने पक्षमा गृहमन्त्री सुदन गुरुङ, सेवा सुविधा बढाउने संकेत । गृहमन्त्री सुदन गुरुङले प्रहरीको तलब बढाउने संकेत गरेका छन् । सोमबार प्रहरी प्रधान कार्यालय पुगेका बेला उनले सो सं*केत गरेका हुन् । गृहमन्त्री गुरुङले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको दुःख-पी*डा नजिकबाट देखेको बताउँदै आवश्यक सेवा सुविधाका विषयलाई सम्बोधन गरिने घोषणा गरे ।

- एमाले सांसदले भने- कर्मचारीतन्त्र खत्तम, बालेनको जवाफ- यसको जड तपाईंहरू नै हो !
- राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट !
- रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा आज पेशीमा !
- सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह !
- सत्तापक्ष नै प्रतिपक्ष : अबको संसदीय अभिभारा रास्वपाको थाप्लोमा !
-
गैडहवा २ मा मलखाद आख्तियरको हिरासतमा
२०८० श्रावण १४ -
प्रधानाध्यापकको निर्देशनमा कुटिए समितिका सदस्य
२०८० आश्विन १०

















प्रतिकृया दिनुहोस्