PM Balen Shah takes charge of Prime Minister post !
PM Balen Shah takes charge of Prime Minister post. Photo. Kiranraj Bista/ RSS
Breaking News : ब!ला!त्का!रको अभियोगमा परेका नेकपा एमालेका नेता कर्णबहादुर मल्ललाई ललितपुरबाट प्रहरिले समाएको छ ।
शनिवार, चैत्र १४ २०८२ । Home Minister Sudan Gurung writes, “PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन..। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ..। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो..। मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ..।”
शुक्रवार , चैत्र १३, २०८२ ! सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पाैडेल ज्यूले नेपालकाे संविधानकाे धारा ७६ काे उपधारा ९ बमाेजिक प्रधानमन्त्रिकाे सिफारिसमा देहाय बमाेजिमकाे मन्त्रि परिषद गठन गरि कार्य विभाजन गर्नुभएकाे छ। सम्पूर्ण मन्त्रि ज्यूहरूलाई हार्दिक वधाइ सहित सफल कार्यकालकाे शुभकामना ।
PM Balen Shah takes charge of Prime Minister post. Photo. Kiranraj Bista/ RSS
Swarnim Wagle has taken charge as Nepal’s Finance Minister today, promising to improve the economy, create jobs, and bring stability !
प्रधानमन्त्री बालेन शाह र मन्त्रीहरुको शपथ ग्रहण समारोहमा शंखनाद तथा मन्त्रोच्चारणका लागि शितल निवास पुगेका ब्राह्ममण तथा बौद्ध भिक्षुहरु। तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी ।
आजबाट बनेका नयाँ सरकारका मन्त्रीहरु : बालेन शाह -प्रधानमन्त्री सुदन गुरुङ -गृहमन्त्री स्वर्णिम वाग्ले -अर्थमन्त्री शिशिर खनाल -परराष्ट्रमन्त्री सोबिता गौतम - कानुन मन्त्री विराजभक्त श्रेष्ठ -ऊर्जा मन्त्री सुनिल लम्साल -भौतिक पूर्वाधार मन्त्री अमरेश सिंह -उद्योग मन्त्री विक्रम तिमिल्सिना -सञ्चार मन्त्री...
काठमाडौं, १३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) लाई नियुक्त गरेका छन् । उनी नेपालको ४७ औं प्रधानमन्त्री बनेका छन् । संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको...
भैरहवा, १२ चैत । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानहरुबाट साढे ८ लाख बढीको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बुधबार चेकजाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली चोरी पैठारी गरेको अन्दाजी मूल्य ८ लाख...
बुटवल, १२ चैत । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले न्यूनतम सेवा मापदण्ड मूल्यांकन (एमएसएस) मा लगातार उत्कृष्ट नतिजा प्राप्त गरेको छ । अस्पतालले यस वर्ष पनि ‘सेकेण्डरी बी’ लेभल अस्पतालहरुको उक्त मूल्यांकनमा सुधार गर्दै ९० अंकसहित लगातार तेस्रोपटक नेपालमै पहिलो...
भैरहवा, ११ चैत । ईलिगेन्ट इन्टरटेनमेन्ट सेन्टर प्रा.लि. सिद्धार्थनगर नगरपालिका–८, रुपन्देहीले बाल गृहलाई आर्थिक सहयोग प्रदान गरेको छ । प्रा.लि.ले मायादेवी गाउँपालिका–८ स्थित सिद्धार्थ बाल गृहलाई एकलाख रुपैयाँ प्रदान गरेको हो । प्रा.लि.का महाप्रबन्धक समिर शर्माले बालगृहको अध्यक्ष/सञ्चालक कृष्णमाया गुरुङलाई...
काठमाडौं, ११ चैत । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पदभार ग्रहण गर्नुभएको छ । पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर केसीले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ज्येष्ठ सदस्य केसीले आफ्नो सिमित समयको...
भैरहवा, ११ चैत । जिल्ला समन्वय समिति (जिसस), रुपन्देहीको २९ औं घुम्ती बैठक मंगलबार मानपकडीस्थित शुद्धोदन गाउँकार्यपालिकाको कार्यालयको सभाहलमा सम्पन्न भएको छ । सो अवसरमा बोल्दै जिसस प्रमुख चपाईले सामूदायिक विद्यालयमा विद्यार्थीहरुको हाजिरी पुस्तिका कत्तिको व्यवस्थित छ भनेर महिनामा कम्तीमा...
भैरहवा, ११ चैत । रुपन्देही जिल्लामा क्षयरोग अझै पनि जनस्वास्थ्यको प्रमुख चुनौतीका रूपमा देखिएको छ । सरकारले क्षयरोगलाई दिनप्रतिदिन न्युनीकरण गर्दै लैजाने बताएपनि रुपन्देहीमा भने अपेक्षित रुपमा क्षयरोगको निवारण हुन सकेको छैन् । बिएनएमटि नेपाल क्रिटिक परियोजनाको आर्थिक सहयोगमा स्वास्थ्य...