May 5, 2026, Tuesday
२०८३ बैशाख २२, मंगलवार

समाचार

बडादशैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजाराधना गरिदै

बडादशैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजाराधना गरिदै

काठमाडौँ| आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले…

कक्षा १२ को मौका (पूरक) परीक्षा आजदेखि सुरु हुँदै ।

कक्षा १२ को मौका (पूरक) परीक्षा आजदेखि सुरु हुँदै ।

काठमाण्डौं – भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलनका कारण सरेको कक्षा १२ को मौका (पूरक) परीक्षाको आजदेखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा आज र भोलि (बुधबार) दुई दिन सञ्चालन गर्न लागिएको हो । पहिलो दिन आज अनिवार्य अंग्रेजी ९००४१०, एक विषयमा मात्र परीक्षा…

  • आज नवरात्रको दोस्रो दिन ब्रह्मचारिणीको पूजाअर्चना गरिंदै

    आज नवरात्रको दोस्रो दिन ब्रह्मचारिणीको पूजाअर्चना गरिंदै

    काठमाडौं ।  आज नवरात्रको दोस्रो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रको दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरेमा ब्रह्मतत्वको ज्ञान गर्न सकिने धार्मिक विश्वास...

  • दसैँ सुरु, आज घरघरमा घटस्थापना गरिँदै

    दसैँ सुरु, आज घरघरमा घटस्थापना गरिँदै

      काठमाडौं।प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरू हुने हिन्दुहरूको पर्व बडा दसैं सोमबारदेखि प्रारम्भ भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ। बडा दसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना...

  • एकतर्फी सञ्चालनमा आयो मुग्लिन -नारायणगढ सडक

    एकतर्फी सञ्चालनमा आयो मुग्लिन -नारायणगढ सडक

    चितवन । रातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडक आज सोमबार बिहान ५ बजेदेखि यातायात एकतर्फी सञ्चालन हुन थालेका छन्। इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा पहिरो खस्ने क्रम नरोकिएकाले गएराति ९ बजेदेखि आज बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको थियो। पहिरोका कारण...

  • भोली सूर्यग्रहण तर नेपालबाट देखिंदैन्

    भोली सूर्यग्रहण तर नेपालबाट देखिंदैन्

    काठमाडौं। नेपाल पञ्चांग निर्णायक विकास समितिले यही असोज ५ गते आइतबार लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यताअनुसार यसको कुनै सुतक नलाग्ने जनाएको छ । आश्विन कृष्ण औँसीका दिन आइतबार सूर्यग्रहण लाग्ने भएकाले सोह्रश्राद्ध गर्ने कि नगर्ने रु सुतक कति...

  • मुग्लिन नारायणगढ सडकको पहिरो हटाउने कार्य शुरु

    मुग्लिन नारायणगढ सडकको पहिरो हटाउने कार्य शुरु

    चितवन । शुक्रबार साँझदेखि अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शनिबार बेलुकीसम्म पनि निरन्तर पहिरो खसिरहेकाले काम अघि बढाउन नसकिएको थियो। तर आइतबार बिहानदेखि सडक खण्डको तुईन खोला नजिकै गएको पहिरो हटाउने...

  • सोह्र श्राद्धको आज अन्तिम दिन: पितृ पक्ष समापन गरिँदै

    सोह्र श्राद्धको आज अन्तिम दिन: पितृ पक्ष समापन गरिँदै

    काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ । आज अन्तिम दिन आज औँसी श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।...

  • आज संविधान दिवस

    आज संविधान दिवस

    काठमाडौँ । संविधान दिवस, २०८२ आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२...

  • सेनाको ब्यारेकबाट बाहिर आए ओली

    सेनाको ब्यारेकबाट बाहिर आए ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किएका छन् ।जेनजी प्रदर्शनका क्रममा उनी नेपाली सेनाबाट सुरक्षाका निम्ति सैनिक ब्यारेकमा बस्दै आएका थिए ।प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत भदौ २४ मा ओली हेलिकप्टरबाट शिवपुरी ब्यारेकमा पुगेका...

  • संसद विघटन गर्ने अन्तरिम सरकारको निर्णयप्रति सभामुख घिमिरेको असन्तुष्टि

    संसद विघटन गर्ने अन्तरिम सरकारको निर्णयप्रति सभामुख घिमिरेको असन्तुष्टि

    काठमाडाैं ।सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा विघटन नगरी समाधान खोजिएको भए राम्रो हुने बताएका छन्।बिहीबार संघीय संसद भवनको क्षतिग्रस्त संरचनाको अवलोकन गरेपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस्तो असन्तुष्टि राख्नुभएको हो । उहाँले जेन-जी पुस्ताको आन्दोलनको उद्देश्यको राम्रोसँग अध्ययन गरेर...

  • कोशी ब्यारेजका २७ ढोका खोलिए

    कोशी ब्यारेजका २७ ढोका खोलिए

    काठमाडौं । सप्तकोशी नदीमा जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका २७ ढोका खोलिएका छन् । आज बिहान ११ बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख सात हजार ३० क्युसेक पुगेपछि २७ ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी...

  • घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

    घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

    काठमाडौं।घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई  नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था विभागमा आज बसेको सरोकार भएका निकायको बैठकले दसैँको समयमा सार्वजनिक यातायातलाई सहज ढङ्गले सञ्चालनका लागि रुट परमिट खुला गर्ने निर्णय गरेको...

  • आज कस्तो छ विनिमय दर ?

    आज कस्तो छ विनिमय दर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ...