May 5, 2026, Tuesday
२०८३ बैशाख २२, मंगलवार

Tag: #kapilvastu #rupandehi

१दिने नि.शुल्क आखा सिबिर सञ्चालन हुने!!!

१दिने नि.शुल्क आखा सिबिर सञ्चालन हुने!!!

खुसीको खबर!    खुसीको खबर!      खुसीको खबर! प्रयेक बर्ष झै यस बर्ष पनि हाम्रो यस शुद्दोधन गाउँपालिका वडा न १ का युवा समाजसेवी विजय थापाको पहल जनजागृती युवा क्लबको आयोजना तथा  बुटवल लायन्स अँाखा अस्पतालको सहयोगमा यहि पुष २३गते वडा न .१ शिशै चोकमा १दिने नि.शुल्क आखा सिबिर सञ्चालन हुन गैरहेको हुँदा मौकाको…