May 5, 2026, Tuesday
२०८३ बैशाख २२, मंगलवार

सिदार्थ बैङकले मनायो २१ औँ बार्षिक उत्सव

सिदार्थ बैङकले मनायो २१ औँ बार्षिक उत्सव

Advertisement

 

सिदार्थ बैङक लिमिटेड लुम्बिनी शाखाले आज २१ औँ बार्षिक उत्सव मनाएको छ ।

सिदार्थ बैङ्क लुम्बिनी शाखाले बैङकका विभिन्न सेवाग्राहीको उपस्थितिमा बार्षिक उत्सव मनाएको छ ।

लुम्बिनी शाखाका प्रबन्धक नवराज सुवेदीको नेतृत्व र चेतन भट्टराई लगायत बैङकका सम्पूर्ण कार्मचारीको उपस्थितिमा बार्षिक उत्सव मनाएको प्रबन्धक सुवेदीले जानकारी दिए ।

What’s your Reaction?
+1
2
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0