May 5, 2026, Tuesday
२०८३ बैशाख २२, मंगलवार

वीरगञ्जको मनोकामना मनिचेन्जरको इजाजत खारेज

 

Advertisement

‘भारतीय रुपैयाँ खरिद बिक्री गर्न इजाजतपत्र प्राप्त गरेको मनोकामना मनिचेन्जर वीरगञ्ज प्रालि वीरगञ्ज, पर्साको नेपाल राष्ट्र बैंक, मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उपविनियम (३) मा भएको व्यवस्था बमोजिम इजाजतपत्र रद्द गर्ने निर्णय भएको छ,’ राष्ट्र बैंकले भनेको छ ।

राष्ट्र बैंकले सो मनिचेन्जरसँग कुनै पनि कारोवार नगर्न/नगराउनु हुन सर्वसाधारणसँग आह्वान गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0