बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त !

- lumbini tajakhabar
- २०८२ चैत्र १३
- 42 views
काठमाडौं, १३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) लाई नियुक्त गरेका छन् ।
उनी नेपालको ४७ औं प्रधानमन्त्री बनेका छन् । संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर फागुन २१ को चुनावमा भाग लिएका शाह पहिलोपटक संसद् छिर्नेबित्तिकै प्रधानमन्त्री बनेका हुन् ।

-
प्रधानाध्यापकको निर्देशनमा कुटिए समितिका सदस्य
२०८० आश्विन १० -
नेपाललाई हिंदू राष्ट्र बनाउने पूर्ण तैयारी । ओमकार पांडे
२०८० श्रावण २५

















प्रतिकृया दिनुहोस्