June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०, शनिबार

स्थानिय

ग्यासको कृत्रिम अभाव सिर्जना नगर्न उद्योगी र वितरकलाई विभागको ध्यानाकर्षण

ग्यासको कृत्रिम अभाव सिर्जना नगर्न उद्योगी र वितरकलाई विभागको ध्यानाकर्षण

३ चैत, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको माग उच्च रहेको वर्तमान संकटपूर्ण अवस्थामा आपूर्तिमा असर पर्ने गरी कृत्रिम अभाव सिर्जना नगर्न सम्पूर्ण ग्यास उत्पादक (बोटलिङ) उद्योग र वितरकहरूको ध्यानाकर्षण गराएको छ । विभागले जम्माखोरी तथा कृत्रिम अभाव जस्ता गैरकानूनी व्यापारिक क्रियाकलाप नगरी वितरण प्रणालीलाई सहज बनाउन सबै उद्योगी र वितरकहरूलाई सचेत…

हेवाखोलाले डाईभर्सन बगायो, मेची राजमार्ग अवरुद्ध

हेवाखोलाले डाईभर्सन बगायो, मेची राजमार्ग अवरुद्ध

विराटनगर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा पुनः यातायात अवरुद्ध बनेको छ । यातायात नियमित गर्न मङ्गलबारबाट सञ्चालनमा ल्याइएको डाइभर्सनमा गए राति आएको बाढीले क्षति पुर्याएपछि यातायात पुनः अवरुद्ध बनेको हो। मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकालाई सिमाना छुट्याएर बग्ने हेवाखोलामा पहिलोपटक २०८० असार २ गते आएको बाढीले पक्की पुल बगाएको थियो । त्यसपछि…

  • रसुवामा बाढीले नेपाल-चीन जोड्ने मितेरी पुलमा क्षति, गाडीहरू पनि बगायो

    रसुवामा बाढीले नेपाल-चीन जोड्ने मितेरी पुलमा क्षति, गाडीहरू पनि बगायो

    काठमाडौं। रसुवामा बाढी आउँदा नेपाल-चीन जोड्ने मितेरी पुलमा क्षति पुगेको छ।  चीनतर्फबाट भोटेकोशी नदीमा आएको बाढीले दुई देश जोड्ने मितेरी पुलमा क्षति पुर्‍याएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार रसुवा भन्सार कार्यालय टिमोरियाको पछाडिपट्टि रहेको भन्सार...

  • बलामपुर गाउँका घरघरमा पानीका धारा

    बलामपुर गाउँका घरघरमा पानीका धारा

    दाङ  । घोराही उपमहानगरपालिकाले वडा नं. २ अन्तर्गतको बलामपुर गाउँमा घरघरमा खानेपानीको धारा जडान गरी पानीको दीर्घ समस्या समाधान गरेको छ।  लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको ससर्त अनुदानको रकमबाट घोराही उपमहानगरपालिकाले बलामपुर गाउँमा खानेपानी आयोजनामा लगानी गरेको हो । खानेपानी...

  • शिख समुदायको प्रतिनिधित्व नेपाली सेनामा पहिलोपटक

    शिख समुदायको प्रतिनिधित्व नेपाली सेनामा पहिलोपटक

    २८ जेठ बाँके । नेपाली सेनामा पहिलोपटक शिख समुदायबाट प्रतिनिधित्व भएको छ । बाँके जिल्ला, जानकी गाउँपालिका–२, बनकटुवा निवासी करण सिंह शिख नेपाली सेनाको सिपाही दर्जामा दीक्षित भएका हुन् ।संवैधानिक व्यवस्थाअनुसार समावेशिताको सिद्धान्तलाई पालना गर्दै सबै जात, धर्म र समूहका...

  • कान्तिलोकपथ ४ दिन बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्ने सकिने

    कान्तिलोकपथ ४ दिन बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्ने सकिने

    काठमाडौं । कान्तिलोकपथ (काठमाडौं-हेटौंडा सडक) चार दिन पूर्ण रुपमा बन्द हुने भएको छ । कान्तिलोकपथ अन्तर्गत बगुवाको बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले चार दिन सडक बन्न हुने भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कडेलले निकालेको सूचनमा...

  • शुद्धोधन गाउँपालिकाको नाम परिवर्तन हुने

    शुद्धोधन गाउँपालिकाको नाम परिवर्तन हुने

    शुद्धोधन गाउँपालिकाले भर्खरै मात्र गाउँ सभाको १७ औ अधिवेशन सम्पन्न गरेको छ । अधिबेशनले गाउँपालिका काे नाममा शुद्धोधन काे ठाउँमा शुद्धोदन सच्याउने विषयमा प्रकृया सुरु गरेको छ । शुद्धोधन गाउँपालिकाले आफ्नो नामको शुद्धिकरण र दीर्घकालीन विकासका लागि नाम परिवर्तनको प्रस्तावसहित...

  • लुम्बिनीमा वितरण गरियो विद्यार्थी लाई पोसाक

    लुम्बिनीमा वितरण गरियो विद्यार्थी लाई पोसाक

    लुम्बिनीमा वितरण गरियो विद्यार्थी लाई पोसाक लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ८ को कार्यालय ले वडा नं ८ एकलामा सचालन रहेको श्री आधियारी माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विधार्थीलाई पोसाक वितरण गरेको छ । पोसाक वितरण २०८०/८१ को आर्थिक बजेटमा शिक्षा...

  • कालीदह ककरहवा सीमा नाका देखि काठमांडू को लागि बस संचालनमा

    कालीदह ककरहवा सीमा नाका देखि काठमांडू को लागि बस संचालनमा

      लुम्बिनी साँस्कृतिक नगरपालिका वार्ड नं १३ मा रहेको कालीदह बार्डरमा आज नयाँ साल २०८१ / ०१ / ०१ गते को उपलक्ष्यमा कालीदह ककरहवा सीमा नाका देखि काठमांडू सम्म पश्चिम नेपाल बस व्यवसायी प्रा लि को आयोजनामा प्रधान कार्यालय बुटवल...

Page 2 of 71234567