May 5, 2026, Tuesday
२०८३ बैशाख २२, मंगलवार

समाचार

भारतको उत्तराखण्डमा भीषण बाढीमा परी चार जनाको मृत्यु, ५० बेपत्ता

भारतको उत्तराखण्डमा भीषण बाढीमा परी चार जनाको मृत्यु, ५० बेपत्ता

काठमाडौं।भारत उत्तराखण्डको उत्तरकाशीमा भीषण बाढी आएको छ । बाढीमा कम्तीमा चार जनाको मृत्यु भएको छ । अन्य ५० जना बेपत्ता भएको बीबीसीले जनाएको छ । बाढीमा दर्जनौँ मानिस फसेको आशंका गरिएको छ । उद्धारका लागि उत्तरकाशी जिल्लाको धराली गाउँमा सेनाका कर्मचारीसहित उद्धार टोली पुगेको छ । स्थानीय समयानुसार, मंगलबार दिउँसो साढे १ बजे एक्कासि बाढी…

न्याय परिषद्‌ नियमावली २०७४ खारेज गर्न नेपाल बारको माग

न्याय परिषद्‌ नियमावली २०७४ खारेज गर्न नेपाल बारको माग

काठमाडौं। नेपाल बार एशोसिएशनले न्याय परिषद् नियमावली, २०७४मा गरिएको पहिलो संशोधन खारेज गर्न माग गरेको छ । सोमबार बारले विज्ञप्ति निकाल्दै उक्त संशोधनले न्यायाधीश नियुक्तिमा विभेद गरेको र संविधान विपरीत रहेको भन्‍दै खारेज गर्न माग गरेको हो। ‘न्याय परिषद्‌ नियमावली, २०७४मा गरिएको संशोधन, जसले लामो समयदेखि सेवा गरी आएका न्यायाधीशहरूको वरीयता क्रममा फेरबदल गरेको छ,…

  • बागमतीको मुख्यमन्त्रीमा बानियाँको नियुक्ति,आज ४ बजे शपथ

    बागमतीको मुख्यमन्त्रीमा बानियाँको नियुक्ति,आज ४ बजे शपथ

    हेटौंडा । बागमती प्रदेश सरकारको छैठौं मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त हुँदैछन् ।कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले सोमबार प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् । ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका...

  • १२ कक्षा नतिजा : उत्तीर्ण ६१.१७ प्रतिशत, ननग्रेड ३८.८३ प्रतिशत

    १२ कक्षा नतिजा : उत्तीर्ण ६१.१७ प्रतिशत, ननग्रेड ३८.८३ प्रतिशत

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। सोमबार बसेको बोर्ड बैठकको निर्णयअनुसार नतिजा प्रकाशन गरिएको हो। सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको...

  • पानी पार्ने प्रणाली तराईतिर, यी स्थानमा धेरै भारी वर्षा हुने

    पानी पार्ने प्रणाली तराईतिर, यी स्थानमा धेरै भारी वर्षा हुने

    काठमाडौं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ सरेको छ। त्यो भनेको पानी पार्ने प्रणाली नेपालको तराई नजिक अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।सोमबार बिहान मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षा...

  • के छ आज विदेशी मुद्राको विनिमय दर ?

    काठमाडौं।नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य घटबढ भएको छैन। आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो...

  • प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तान जादै

    प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तान जादै

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जाँदैछन् । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भ्रमण सम्मेलन ५ देखि ८ अगस्ट २०२५ सम्म तुर्कमेनिस्तानको...

  • यो सात महिनामा ६ लाख ४७ हजार विदेशी पर्यटक नेपाल भित्रिए

    यो सात महिनामा ६ लाख ४७ हजार विदेशी पर्यटक नेपाल भित्रिए

    काठमाडौं।सन् २०२५ को जुलाई महिनामा ७० हजार १९३ पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।बोर्डका अनुसार, यो संख्या अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८.७ प्रतिशतले बढी हो । कोभिड १९ का कारण सुस्ताएको पर्यटन आवागमनमा ९९ प्रतिशतले सुधार...

  • रुपन्देही-३ को उपनिर्वाचनका लागि दल दर्ता खुला

    रुपन्देही-३ को उपनिर्वाचनका लागि दल दर्ता खुला

    काठमाडौँ । आगामी १७ कात्तिकमा हुने रुपन्देही- ३ को उपनिर्वाचनका लागि निर्वाचन आयोगले राजनीतिक दललाई दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ । आयोगले निर्वाचन आयोगमा दर्ता रहेका दलले उपनिर्वाचनको प्रयोजनका लागि साउन २१ गतेदेखि २७ गतेसम्म दल दर्ता गर्न...

  • आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    काठमाडौं । आज राष्ट्रिय कोदो दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । गत असर ३० गते बसेको मन्त्रिपरिषद् बैठकले साउन १६ गतेलाई ‘राष्ट्रिय कोदो दिवस’ का रूपमा मनाउने निर्णय गरेको हो । बहुगुणीका अन्नका रूपमा रहेको कोदो खेती कम भइरहेका अवस्थामा...

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    काठमाडौँ ।आइसीसी टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बिहीबार विश्वकपको ग्लोबल छनोट नेपालमा हुने जानकारी दिएको छ । प्रतियोगिता २०२६ को जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालमा हुनेछ ।...

  • बागमतीका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण स्थगित

    बागमतीका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण स्थगित

    रामेछाप ।  बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूको आज बिहीबारका लागि तय गरिएको शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ । शपथग्रहण कार्यक्रम आज दिउँसो १ बजेका लागि तय गरिएको थियो। तर प्रदेश प्रमुख दिपकप्रसद देवकोटा स्वास्थ्यमा समस्या देखाए आज बिहानै काठमाडौं...

  • आज साउन १५ : खीर खाएर मनाइँदै

    आज साउन १५ : खीर खाएर मनाइँदै

    काठमाडौँ । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो...