May 5, 2026, Tuesday
२०८३ बैशाख २२, मंगलवार

समाचार

आज ‘विश्व फोटोग्राफी दिवस’ मनाइदैँ

आज ‘विश्व फोटोग्राफी दिवस’ मनाइदैँ

काठमाडौं ।आज विश्व फोटोग्राफी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।प्रत्येक वर्ष अगस्ट १९ मा यो दिवस मनाउने गरिन्छ । नेपालमा सन् २०१० देखि औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो । हजारौँ शब्दले भन्न नसक्ने कुरा एउटै तस्बिरले प्रस्ट पारिदिन्छ’ सम्भवतः यो विश्वविख्यात अवधारणालाई पछ्याउँदै पत्रकारितामा फोटोको प्रयोग व्यापक हुँदै आएको हो ।…

नेपाल बार एवं न्याय परिषद सदस्यबीच परामर्श बैठक सम्पन्न

नेपाल बार एवं न्याय परिषद सदस्यबीच परामर्श बैठक सम्पन्न

काठमाडौं।नेपाल बार एशोसियसनका अध्यक्ष ,उपाध्यक्ष,महासचिव,सहित केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी एवं न्याय परिषदका सदस्य बीच परामर्श बैठक सम्पन्न भएको छ ।आइतबार नेपाल बारका अध्यक्ष सहितका पदाधिकारी एवं न्याय परिषद्का सदस्यद्धय महेश कुमार नेपाल र दामोदर खड्काबीच परामर्श बैठक सम्पन्न भएको हो ।२०८२ साउन २२ मा न्याय परिषद्ले उच्च अदालतमा गरेको २७ जना न्यायाधीश नियुक्तिको सिफारिस प्रति…

  • नेपालविरुद्ध मेलबर्न स्टार्सले पहिले ब्याटिङ गर्दै

    नेपालविरुद्ध मेलबर्न स्टार्सले पहिले ब्याटिङ गर्दै

    काठमाडौं । अस्ट्रेलियामा जारी टप इन्ड टि–ट्वान्टी सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज सोमबार घरेलु टोली मेलवर्न स्टार्स एकेडेमीविरुद्ध खेल्दैछ । यस खेलमा मेलवर्न स्टार्सले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । योसँगै नेपालल पहिला बलिङ गर्ने भएको छ...

  • २७.१४ अंकले घट्यो नेप्से, ७ अर्ब ७३ करोडको कारोबार

    २७.१४ अंकले घट्यो नेप्से, ७ अर्ब ७३ करोडको कारोबार

    काठमाडौं ।आज नेप्सेमा परिसूचकमा गिरावट आएको छ । नेप्से आइतबार २७.१४ अंकले घटेर २७६१.२२ विन्दुमा पुगेको हो ।अघिल्लो कारोबार दिन अर्थात् बिहीबार भने नेप्से २.६२ अंकले बढेको थियो । त्यसअघिका तीन कारोबार दिन भने नेप्से लगातार घटेको थियो । यस...

  • मुग्लिन-नारायणगढ सडक अबरुद्ध

    मुग्लिन-नारायणगढ सडक अबरुद्ध

    चितवन । सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुई जेसीभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको...

  • पेट्रोलियम पदार्थको भाउ हेरफेर

    पेट्रोलियम पदार्थको भाउ हेरफेर

    [caption id="attachment_4057" align="alignnone" width="938"] CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90[/caption] काठमाडौं।शनिबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ हेरफेर भएको छ।नेपाल आयल निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ लिटरमा दुई रूपैयाँ बढाएको जनाएको...

  • बागमतीका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ

    बागमतीका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ

    मकवानपुर |  बागमती प्रदेशका नवनियुक्त ५ मन्त्रीहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकाेटाले आज शुक्रबार नियुक्त भएका मन्त्रीहरू प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, अर्मिला केसी नेपाल र बिनु रायमाझीलाई सपथ गराएका...

  • टप इन्ड टी-२० सिरिजमा आज नेपालले एनटी स्ट्राइकसँग खेल्दै

    टप इन्ड टी-२० सिरिजमा आज नेपालले एनटी स्ट्राइकसँग खेल्दै

    काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपालले आज स्थानीय टोली नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग खेल्दै छ । नेपालले एनटी स्ट्राइकसँग खेल्ने तालिका रहेको छ ।  यो खेल नेपाली समय अनुसार दिउसो २: १५...

  • प्रधानमन्त्रीसमक्ष चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

    प्रधानमन्त्रीसमक्ष चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

    काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन्  । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा. विक्रमप्रसाद श्रेष्ठ,...

  • बिहीबारदेखि छनोट एन्फा महिला लिग छनौट प्रतियोगिता हुदै

    बिहीबारदेखि छनोट एन्फा महिला लिग छनौट प्रतियोगिता हुदै

    काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा राजधानीमा बिहीबारदेखि एन्फा महिला लिग छनोट प्रतियोगिता आयोजना हुने भएको छ ।श्रावण २९ गतेबाट एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महिला लिग छनौट २०२५ आयोजना हुने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिएका हुन् ।लिगमा सहभागी...

  • रविको कारागार स्थान्तरणको विषय प्रक्रियामा छः गृहमन्त्री लेखक

    रविको कारागार स्थान्तरणको विषय प्रक्रियामा छः गृहमन्त्री लेखक

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको कारागार स्थानान्तरण सम्बन्धी प्रक्रिया अघि बढेको बताएका छन्। प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बैठकमा गृहमन्त्री लेखकले कारागार स्थानान्तरण सरकारले गर्ने बताउँदै सुरक्षालगायत सबै विषय सुनिश्चित गरेर निर्णय गर्नुपर्नेमा...

  • डलरको भाउ उकालो चढ्दै,आजको विनिमय दर कस्तो छ ?

    डलरको भाउ उकालो चढ्दै,आजको विनिमय दर कस्तो छ ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य केही उकालो लागेको छ। आज अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ०५ पैसा र बिक्रीदर १४० रुपैयाँ ६५ पैसा कायम भएको...

  • ‘नेप्से एआई’ बाट सतर्क रहन प्रहरीको आग्रह

    ‘नेप्से एआई’ बाट सतर्क रहन प्रहरीको आग्रह

    काठमाण्डाै |  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘नेप्से एआई’ नामक एपबाट भइरहेको ठगीबारे सर्वसाधारणलाई सचेत गराएको छ । फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता सामाजिक सञ्जालमा देखिने विज्ञापनमार्फत प्रयोगकर्तालाई उक्त एप डाउनलोड गर्न प्रलोभन दिइने र इन्स्टल गरेपछि मोबाइल वा कम्प्युटरमा...