June 17, 2026, Wednesday
२०८३ असार ३, बुधबार

समाज

युवा नेता कमलेश शरण चौधरी द्वारा सहयोग

युवा नेता कमलेश शरण चौधरी द्वारा सहयोग

राजकुमार चमार, जेठ १३ कपिलवस्तु। जिल्ला कपिलवस्तु शुद्धोधन गाँउपालिकाका जनता समाजवादी पार्टीका कमिटी अध्यक्ष  कमलेश शरण चौधरी ले विश्वव्यापी रूपले फैलिएको महामारी कोभिड-१९ बाट पिडितहरुलाई यातायात तथा अक्सिजन सिलिण्डर सहयोग गर्नु भएका छन् । दोस्रो कोभिड-१९ महामारीको अवस्थामा स्थानीय, प्रदेश तथा केन्द्र सरकारले महामारी न्यूनीकरण ना सक्रिय देखिए पनि कपिलवस्तु जिल्लामा पिडितहरुलाई बिना पदको तन,…

प्रधानमन्त्रीको प्रतिप्रश्न : सरकारको काममा चाहिँ नियत किन हेरिन्छ ?

प्रधानमन्त्रीको प्रतिप्रश्न : सरकारको काममा चाहिँ नियत किन हेरिन्छ ?

३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका काममा नियत हेर्ने गरिएको गुनासो गरेका छन् । कोही वाइ बर्थ डेमोक्र्याट हुने तर आफूहरुले पाइलैपिच्छे आफू लोकतान्त्रिक भएको सर्टिफिकेट नवीकरण गर्न टोपी हातमा लिएर कुदिरहनुपर्ने हुन नसक्ने उनले बताए । शनिबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हालै मात्र केही सम्पादकहरुसँग भएको छलफललाई सम्झिए ।

  • राष्ट्रियसभाका सांसद उपाध्यायको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

    राष्ट्रियसभाका सांसद उपाध्यायको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

    काठमाडौँ, २ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका सांसद एवं पार्टीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायकोे निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । क्यान्सर रोगबाट पीडित सांसद उपाध्यायको उपचारका क्रममा आज निधन भएको हो । सभापति देउवाले आज शोक वक्तव्यमार्फत...

  • फत्तेमानलाई फ्यान बनाएकी प्रविशा

    फत्तेमानलाई फ्यान बनाएकी प्रविशा

    पछिल्लो समय गायिका प्रविशा अधिकारी निकै व्यस्त बनिरहेकी छिन् । धेरै चलचित्रकर्मी, गीतकार तथा संगीतकारको रोजाई परिरहेकी छिन्, प्रविशा । प्रविशाको चर्चा अहिले सुरु भएको होइन, डेब्यु गीतदेखि नै छ । उनले पहिलो सार्वजनिक गीत चलचित्र ‘कसलाई दिउ यो जोवन’मा...

  • १२,३१२ को जिम्मा कसले लिने ? (जिल्लागत सूचीसहित)

    १२,३१२ को जिम्मा कसले लिने ? (जिल्लागत सूचीसहित)

    २ फागुन, काठमाडौं । एक महिनाअघि टुँडीखेलमा आयोजित थारु समुदायको माघी कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका थिए, ‘पाँच हजारको जिम्मा मलाई दिनुहुन्छ भने लिन्छु, तर राज्यले मारेका पनि मेरै टाउकोमा हालियो भने त्यो...

  • विकास आयोजना र ठेक्कामा भद्रगोल : साढे २९ अर्ब डुब्ने अवस्थामा

    विकास आयोजना र ठेक्कामा भद्रगोल : साढे २९ अर्ब डुब्ने अवस्थामा

    फागुन २, काठमाडौं । मुलुकको पूर्वाधार विकाससँग सम्बन्धित विभिन्न ठेक्काको उचित व्यवस्थापन र अनुगमन हुन नसक्दा राज्यकोषको साढे २९ अर्ब रुपैँया डुब्ने अवस्थामा पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुलुकका विभिन्न भागमा गरेको रुग्ण ठेक्काको अध्ययन–विश्लेषणले विकास आयोजनाको ठेक्का...

Page 3 of 3123