May 1, 2026, Friday
२०८३ बैशाख १८, शुक्रबार

खेलकुद

राशफोर्डलाई भित्र्याउदै बार्सिलोना

राशफोर्डलाई भित्र्याउदै बार्सिलोना

काठमाडौँ । इङल्याण्डका फरवार्ड मार्कस राशफोर्ड बार्सिलोना जाने भएका छन् । राशफोर्डलाई बार्सिलोनाले म्यानचेस्टर युनाइटेडबाट लोनमा भित्र्याउन लागेको मिडिया रिपोर्टमा उल्लेख छ । राशफोर्डलाई भित्र्याउने विषयमा मौखिक सहमति भएको र अब छिट्टै मेडिकल हुने दाबि गरिएको छ । २७ बर्षिय राशफोर्डले गत सिजन एस्टन भिल्लाबाट प्रिमियर लिगमा खेलेका थिए । उनले १७ खेलमा ४ गोल…

स्लो ओभर रेटका कारण इङल्याण्डलाई दुई अंकको कारवाही

स्लो ओभर रेटका कारण इङल्याण्डलाई दुई अंकको कारवाही

काठमाडौँ । इङल्याण्डको विश्व टेस्ट च्याम्पियनसिपमा २ अंक घटेको छ । लर्ड्समा भारतविरुद्धको तेस्रो टेस्ट खेलमा स्लो ओभर रेटका कारण दुई अंक कटौती भएसँगै अब विश्व टेस्ट च्याम्पियनसिपमा तेस्रो स्थानमा झरेको छ । बेन स्टोक्सको नेतृत्वमा रहेको इङल्याण्डलाई स्लो ओभर रेटका कारण म्याच शुल्कको १० प्रतिशत जरिवाना पनि लगाइएको छ । यो खेलमा इङल्याण्डले भारतलाई…

  • सहिद समरक ए डिभिजनको नयाँ लोगो र ट्रफीको डिजाइन आव्हान

    सहिद समरक ए डिभिजनको नयाँ लोगो र ट्रफीको डिजाइन आव्हान

    काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद समरक ए डिभिजन लिगको नयाँ लोगो र ट्रफीको डिजाइन आव्हान गरेको छ ।  एन्फाले एक सूचना प्रकाशित अग्र्दै शहिद स्मारक ए डिभिजन लिगको नयाँ लोगो र ट्रफीको डिजाइनका लागि आवेदन आहृवान गरेको...

  • महिला युरोकपको क्वाटरफाइनलको समीकरण पुरा

    महिला युरोकपको क्वाटरफाइनलको समीकरण पुरा

    काठमाडौँ । जारी महिला युरोकपको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । समुह चरणका खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने आठ टिमको टुंगो लागेको हो । जस अनुसार समुह ए बाट नर्वे र स्वीजरल्याण्ड, समुह बी बाट स्पेन र इटाली, समुह सी बाटस्विडेन र...

  • टी–२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक, नेपाल समूह–२ मा

    टी–२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक, नेपाल समूह–२ मा

    काठमाडौं । आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ मा परेको छ। नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ। यो प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म ओमानको...

  • मलेसियालाई हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा

    मलेसियालाई हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा

    काठमाडौं । नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपाल उपाधिनजिक पुगेको हो । मलेसियाले दिएको ९१ रनको सामान्य लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो ।...

  • ओलम्पिक कमिटीलाई प्रतिबन्ध लगाउन दुई तिहाई संघको माग

    ओलम्पिक कमिटीलाई प्रतिबन्ध लगाउन दुई तिहाई संघको माग

    काठमाडौं। नेपाल ओलम्पिक कमिटी ९एनओसी० मा आबद्ध रहेका दुई तिहाई संघले नै ‌ओलम्पिक कमिटीलाई प्रतिबन्ध लगाउन माग गरेका छन् ।नेपाली खेलकुदमा देखिँदै आएको पछिल्लो विवादमा नयाँ ट्वीस्ट थपिएको छ । जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीलाई सरकारले यसअघि नै अवैध भनिसकेको छ...

  • नेपालमा पहिलोपटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग हुने

    नेपालमा पहिलोपटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग हुने

    काठमाडौं । काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रालीको आयोजनामा नेपालमा पहिलोपटक फ्रेन्चाइज आधारमा इन्डोर प्रिमियर लिग क्रिकेट हुने भएको छ । आगामी भदौ २३ गतेदेखि २८ गतेसम्म काठमाडौंको चुनिखेलमा रहेको रोयल स्पोर्ट्स पार्कमा उक्त लिग  हुन लागेको हो । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन...

  • लुम्बिनीले रोहितसहित ६ जना खेलाडीलाई रिटेन गर्‍याे

    लुम्बिनीले रोहितसहित ६ जना खेलाडीलाई रिटेन गर्‍याे

    काठमाण्डाै |  नेपाल प्रिमियर लिग (एनपीएल) को टोली लुम्बिनी लायन्सले दोस्रो संस्करणका लागि रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ । लुम्बिनीले राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेका रोहितकुमार पौडेल, सन्दीप जोरा, विवेक यादव, तिलक भण्डारी, दिनेश अधिकारी र...

  • एसीसी मेन्स यु–१६ क्रिकेट : नेपालसँग जापान ९ विकेटले पराजित

    एसीसी मेन्स यु–१६ क्रिकेट : नेपालसँग जापान ९ विकेटले पराजित

    काठमाडौं । नेपालले एसीसी यू-१६ इस्ट जोन क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ।नेपालले आज भएको खेलमा जापानलाई ९ विकेटले पराजित गरेको हो।मलेसियाको कोजल टुन्कु जाफर ओभलमा मंगलबार नेपालले जापानलाई नौ विकेटले हराएको हो ।यो जितसँगै नेपालले ४ अंक जोडेको छ ।...

  • एसीसी यू–१६को पहिलो खेल सिंगापुरसित खेल्दै नेपाल

    एसीसी यू–१६को पहिलो खेल सिंगापुरसित खेल्दै नेपाल

    काठमाडौं।मलेसियामा आजदेखि एसीसी पुरुष यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । एसियाली क्रिकेट परिषद् (एसीसी्) वार्षिक कार्यतालिकाअनुसार प्रतियोगिता हुन लागेको हो ।नेपालले सिंगापुरसँग आफ्नो पहिलो खेल खेल्दै छ ।मलेसियाको यूकेएम ओभलमा उक्त खेल नेपाली समयानुसार बिहान ७ः४५ बजे...

  • नेदरल्यान्ड्समाथि नेपालको जित

    नेदरल्यान्ड्समाथि नेपालको जित

    काठमाडौं । स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले जित निकालेको छ।बिहीबार स्कटल्यान्डको ग्लास्गोमा भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्‍यो। नेदरल्यान्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले २ बल खेल्न बाँकी छदा पूरा गर्‍यो।अन्तिम ओभरमा लोकेश बमले पहिलो...

Page 2 of 41234