April 29, 2026, Wednesday
२०८३ बैशाख १६, बुधबार

खेलकुद

स्कटल्यान्डमाथि नेपालको जित

स्कटल्यान्डमाथि नेपालको जित

काठमाडौं।स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीचको टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत घरेलु टोली स्कटल्यान्डमाथि नेपालले मंगलबार २ विकेटको जित निकालेको छ।सिरिजमा नेपालले पहिलो जित हात पारेको हो।९८ रनको सामान्य लक्ष्य नेपालले लक्ष्य ८ विकेटको क्षतिमा १९.५ बलमा पूरा गर्‍यो।नेपालको ब्याटिङ सोचे जस्तोभएन्। ओपनिङ ब्याटर लोकेश बम ९ रन र अनिल साह ३ रनमा आउट भएपछि नेपाललाई सुरुमै दबाब पर्‍यो।…

लिग २ क्रिकेट : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

लिग २ क्रिकेट : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ को एकदिवसीय शृंखलाको अन्तिम खेलमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि डुन्डीमा सुरु हुनेछ । नेपालले नेदरल्याण्ड्ससँगको पहिलो खेलमा जित निकालेको थियो । हालसम्म शृंखलामा ३ खेल खेलेको नेपालले स्कटल्याण्डसँगको पहिलो खेल जित्दा आइतबारको खेलमा भने कीर्तिमानी जितबाट चुकेको थियो ।…

  • नेपाल स्कटल्याण्डसँग पराजित

    नेपाल स्कटल्याण्डसँग पराजित

    काठमाडौं| आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल स्कटल्याण्डसँग २ रनले पराजित भएको छ । स्कटल्यान्डले प्रस्तुत गरेको ३२४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ३२१ रनमा अल आउट भयो । नेपालका भीम सार्की, सोमपाल कामी र...

  • विश्वकप लिग-२ मा आज स्कटल्याण्डसँग खेल्दै नेपाल

    विश्वकप लिग-२ मा आज स्कटल्याण्डसँग खेल्दै नेपाल

    काठमाडौं ।आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा आइतबार नेपालले स्कटल्याण्डसँग खेल्दैछ । स्कटल्याण्डमा जारी नेपाल, नेदरल्याण्ड्स र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजमा नेपालले आज तेस्रो खेल खेल्न लागेको हो। फोर्टहिल डुन्डीमा नेपाली समयअनुसार खेल दिउँसो पौने ४ बजेदेखि सुरू हुनेछ।...

  • आइसिसी विश्वकप लिग-२: नेपाल विजयी

    आइसिसी विश्वकप लिग-२: नेपाल विजयी

    काठमाडौं । आइसिसी विश्वकप लिग—२ अन्तर्गत नेदरल्यान्ड्ससँग भएको खेलमा नेपाल विजयी भएको छ । बुधबार स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्यान्डसलाई पाँच विकेटले पराजित गर्दै विजयी भएको हो । नेदरल्यान्डसले दिएको २२६ रनको लक्ष्य नेपालले ४७ दशमलव...

  • बेङ्गलुरुले पहिलो पटक आईपीएल क्रिकेटको २०२५ को उपाधि जित्याे

    बेङ्गलुरुले पहिलो पटक आईपीएल क्रिकेटको २०२५ को उपाधि जित्याे

      काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षमा पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ ।मंगलबार अहमदाबादमा सम्पन्न खेलमा बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जावले निर्धारित २० ओभर ब्याटिङ गरे पनि सात विकेट गुमाएर १८४ रन मात्र...

  • विश्वकप लिग– २ मा नेपालको स्कटल्याण्डविरुद्ध ऐतिहासिक जित

    विश्वकप लिग– २ मा नेपालको स्कटल्याण्डविरुद्ध ऐतिहासिक जित

    काठमाडौं । करण केसीले सानदार ब्याटिङ गर्दै ओडिआई करियरमा पहिलो अर्धशतक प्रहार गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा घरेलु टोली स्कटल्याण्ड विरुद्ध कीर्तिमानी जित हात पारेको छ । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठूलो लक्ष्य पूरा गर्दै कीर्तिमान...

  • यु-१४ नकआउट फूटबल प्रतियोगिताको उपाधी न्यु सृजना लाई

    यु-१४ नकआउट फूटबल प्रतियोगिताको उपाधी न्यु सृजना लाई

    तिलोत्तमा-१५, कोटिहवा, रुपन्देही कोटिहवामा आज सम्पन्न यु-१४ नकआउट फूटबल प्रतियोगिताको उपाधी न्यु सृजना युवा क्लब, तिलोत्तमा-१३, करौंजियाले हात पारेकोछ। पशुपती उच्च मा बि को खेल मैदानमा आज सम्पन्न फाईनल खेलमा न्यु सृजनाले तिलोत्तमा-१४ फूटबल क्लबलाई टाई ब्रेकरमा ५-३ ले हराउंदै...

  • सियारीमा फूटबल प्रतियोगिता हुंदै

    सियारी गाउंपालिकाको बार्षिक खेलकुद कार्यक्रम अनुसार सियारी खेलकुद बिकास समितिको आयोजनामा यही कार्तिक २३ गते देखि पालिका स्तरिय अध्यक्ष कप दोस्रो रनिङ शिल्ड फूटबल प्रतियोगिता हुने भएकोछ। सियारी गाउंपालिकाको सभा हलमा आज सम्पन्न खेलकुद बिकास समितिको बैठकले सो निर्णय गरेकोहो।...

  • शुद्धोधनमा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

    शुद्धोधनमा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

    चौथो शुद्धोधनमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न ग्रेटफुल दिनेश फागुन ०९ लबनी , कपिलवस्तु चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियो‍गिता, २०७९ आज सम्पन्न भएको छ। विभिन्न १७ खेलहरुमा सञ्चालन गरिएकोमा ९ गोल्ड सहित माध्यमिक विद्यालय ठूलो नन्दनगर प्रथम, पूर्ण केशर माध्यमिक...

  • शुद्धोधनमा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

    शुद्धोधनमा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

    राज कुमार चमार, फागुन ७, लबनी कपिलवस्तु । "स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ" जिल्ला कपिलवस्तुको शुद्धोधन गाउपालिकामा चौथो गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबार देखि सुरु भएको छ । जिल्लाको शुद्धोधन गाउपालिकामा पालिकास्तरीय चौथो राष्ट्रपति...

Page 3 of 41234