साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग भिड्दै नेपाल
काठमाडौं। श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइलनमा नेपाल आज भारतसँग भिड्दै छ ।नेपाल सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता बनेर प्रवेश गरेको थियो । समूह ‘ए’ मा तीन अंक बनाएको नेपालले समूह चरणमा भुटानलाई २–० ले हराउँदा बंगलादेशसँग ४–० ले पराजित...









