लुम्बिनी साथी संजालको आयोजनामा बृहत सरसफाइ कार्यक्रम सम्पन्न
सुनगाभा सामुदायिक विकास केन्द्र तथा स्ट्रोम
फाउण्डेसन नेपालको सहयोगमा एवम् लुम्बिनी
साथी संजाल रूपन्देही को आयोजनामा
आज मिति २०८०/वैशाख १६ गते शनिवारका
दिन लुम्बिनी साथी संजालका सचिव
श्याम कुमार यादवको सञ्चालनमा साथी
संजालका उपाध्यक्ष राजकुमार लोग ज्यूको
अध्यक्षतामा, इलाका प्रहरी कार्यालय लुम्बिनी
का प्रहरी निरीक्षक श्री गजेन्द्र रावल ज्यूको
प्रमुख आतिथ्यता, सुनगाला सामुदायिक विकास
केन्द्रका कार्यकारी निर्देशक श्री गोपाल बहादुर
के.सी. एवम् मायादेवी प्रगतिशील आमा
समूहका अध्यक्ष श्री मन्जु ढकाल, वडा ने ७
का वडा सदस्य श्री रघुवीर गिरी, तारामती
हरिजन, SCDC का S.N.O. प्रदीप केवट,
ट्राफिक प्रहरी आ• विट का सहायक प्रहरी निरीक्षक श्री सुरेश पन्थी ज्युको विशिष्ट
आथित्यामा तथा २०१ जना किशोरकिशोरीको सहभागितामा पर्सा चोक
देखि लुम्बिनी बस पार्क सम्म २५६७औं बुद्ध जयन्ती अवसरमा ” लुम्बिनी बृहत
सरसफाई अभियान” संचालन गरियो।



















लेखकको सम्वन्धमा