आवश्यकताभन्दा बढी पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य सामग्री भण्डारण नगर्न संघको आग्रह ।
भैरहवा, ३ चैत । मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरताले नेपालमा पनि इन्धन अभाव हुने हल्ला फैलिन थालेपछि सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले अनावश्यक भण्डारण नगर्न र कृत्रिम अभाव सिर्जना नगर्न आग्रह गरेको छ। असर पर्न सक्ने...









