शुद्धोदनमा २९ औं घुम्ती बैठक सम्पन्न !
भैरहवा, ११ चैत । जिल्ला समन्वय समिति (जिसस), रुपन्देहीको २९ औं घुम्ती बैठक मंगलबार मानपकडीस्थित शुद्धोदन गाउँकार्यपालिकाको कार्यालयको सभाहलमा सम्पन्न भएको छ । सो अवसरमा बोल्दै जिसस प्रमुख चपाईले सामूदायिक विद्यालयमा विद्यार्थीहरुको हाजिरी पुस्तिका कत्तिको व्यवस्थित छ भनेर महिनामा कम्तीमा एकपटक अनुगमन गर्न सके पनि २० प्रतिशत शिक्षामा सुधार हुने बताउनुभयो । कार्यक्रममा विभिन्न विभिन्न…









