April 29, 2026, Wednesday
२०८३ बैशाख १६, बुधबार

मुख्य खबर

Israel’s defense minister says Iran’s Larijani was killed

Israel’s defense minister says Iran’s Larijani was killed

Israeli Defense Minister Israel Katz announced on Tuesday that Ali Larijani, secretary of Iran’s Supreme National Security Council, was “eliminated” Monday night. “Larijani and the Basij commander were eliminated last night and joined the head of the annihilation program, Khamenei, and all the eliminated members of the axis of evil in the depths of hell,”…

दशैँको टीकाको दोस्रो दिन पनि मान्यजनबाट टीका–जमरा ग्रहण गरिँदै

दशैँको टीकाको दोस्रो दिन पनि मान्यजनबाट टीका–जमरा ग्रहण गरिँदै

काठमाडौं। दशैँको टीकाको दोस्रो दिन पनि मान्यजनबाट टीका–जमरा ग्रहण गरिँदैछ ।विभिन्न कारणले टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर टीका थाप्ने र आशीर्वाद लिने चलन रहिआएको छ। देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउन सकिने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद…

  • आज विजया दशमी, उत्तम साइत ११ः५३ बजे

    आज विजया दशमी, उत्तम साइत ११ः५३ बजे

    काठमाडौं । बिहीबार विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । आज नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट...

  • महानवमी : सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

    महानवमी : सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

    काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ ।महानवमीका दिनमा...

  • बडादशैंको आठौं दिन आज महाअष्टमी मनाइँदै

    बडादशैंको आठौं दिन आज महाअष्टमी मनाइँदै

    काठमाडौँ । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादशैँको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाशनिबारा गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको...

  • सिआइबीको टोली आरजुका भाइ भूषणको घरमा

    सिआइबीको टोली आरजुका भाइ भूषणको घरमा

    काठमाडौं।केन्द्रीय अनुसन्धान ब्युरोको टोली (सिआइबी) को टोली पूर्वपरराष्ट्रमन्त्री आरजु राणाका भाइ भूषण राणाको घरमा पुगेको खुलेको छ।स्रोतका अनुसार सिआइबीको टोली आइतबार दिउँसो ललितपुरको जावलाखेलस्थित भूषणको घरमा पुगेको हो। सम्पत्ति शुद्धीकरणको लागि भइरहेको अनुसन्धानमा भूषण समेत जोडिन सक्ने देखेर प्रहरीको टोली...

  • बडादशैँको सप्तमी: आज घर घरमा फूलपाती भित्र्याइँदै

    बडादशैँको सप्तमी: आज घर घरमा फूलपाती भित्र्याइँदै

    काठमाडौं । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा...

  • बडादशैं: आज कात्यायनी देवीको पूजाआराधना गरिदै

    बडादशैं: आज कात्यायनी देवीको पूजाआराधना गरिदै

    काठमाडौं । बडा दशैंको आज सातौ दिन, आश्विन शुक्ल षष्ठीका दिन आज दशैँ घर वा पूजा कोठामा कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा...

  • बडादशैं: आज स्कन्दमाताको पूजाआराधना गरिदै

    बडादशैं: आज स्कन्दमाताको पूजाआराधना गरिदै

    काठमाडौं । असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । यसअघि विहिबार र शुक्रबार चतुर्थी परेकाले दशैँको पाँचौ दिनको पुजा आज गरिदैछ । कमलको फूल आसन भएकी, सेतो वर्ण, स्कन्दकुमारकी आमा भएकीले उनलाई स्कन्दमाता भनिएको...

  • अनलाइन सञ्चार माध्यम सूचना विभागमै दर्ता गरिने

    अनलाइन सञ्चार माध्यम सूचना विभागमै दर्ता गरिने

    काठमाडौं।सरकारले अनलाइन सञ्चार माध्यम दर्ता तथा नवीकरण सूचना विभागबाट गर्न सकिने भएको छ।यसअघि तत्कालीन केपी शर्मा ओलीको सरकारले अनलाइन सञ्चारमाध्यमलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता तथा नवीकरण गर्ने निर्णय गरेको थियो। उक्त निर्णयको विरोध समेत भएको थियो। अहिले अन्तरिम सरकारले जिल्ला...

  • बडादशैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजाराधना गरिदै

    बडादशैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजाराधना गरिदै

    काठमाडौँ| आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ...

  • ५८ अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

    ५८ अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

    काठमाडौँ । आज नेप्सेमा वृद्धि भएको छ । मंगलबार नेप्से ५८.६३ अंकले बढेर २६८२.२५ विन्दुमा पुगेर रोकिएको छ ।आज ३२८ कम्पनिका १ करोड १३ लाख ५३ हजार १४८ कित्ता शेयर ५ अर्ब २९ करोड २७ लाख ७३ हजार ९२५ मा...

  • आज नवरात्रको दोस्रो दिन ब्रह्मचारिणीको पूजाअर्चना गरिंदै

    आज नवरात्रको दोस्रो दिन ब्रह्मचारिणीको पूजाअर्चना गरिंदै

    काठमाडौं ।  आज नवरात्रको दोस्रो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रको दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरेमा ब्रह्मतत्वको ज्ञान गर्न सकिने धार्मिक विश्वास...