मुग्लिन नारायणगढ सडकको पहिरो हटाउने कार्य शुरु
चितवन । शुक्रबार साँझदेखि अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शनिबार बेलुकीसम्म पनि निरन्तर पहिरो खसिरहेकाले काम अघि बढाउन नसकिएको थियो। तर आइतबार बिहानदेखि सडक खण्डको तुईन खोला नजिकै गएको पहिरो हटाउने...









