May 5, 2026, Tuesday
२०८३ बैशाख २२, मंगलवार

समाचार

नेपालमा एमसीसी निरन्तर रहने अमेरिकी दूतावासको सङ्केत

नेपालमा एमसीसी निरन्तर रहने अमेरिकी दूतावासको सङ्केत

काठमाडौं ।अमेरिकाको विदेश मन्त्रालयले एमसीसी नेपाल कम्प्याक्टलाई अमेरिकी विदेशी सहायता कार्यक्रममा लगाइएको ९० दिने रोकबाट हटाइएको  दिएको दूतावासले स्पष्ट पारेको छ । छुट दिएपछि एमसीसी परियोजनालाई पूर्ण रूपमा कार्यान्वयन गर्न अनुमति दिइएको जनाएको छ । एमसीसी सहयोगका विषयमा नेपालमा रहेको अमेरिकी दूतावासले हिजो निकालेको विज्ञप्तिमा एमसीसीले निरन्तरता पाउने भनेर प्रष्ट नभने पनि सकारात्मक सङ्केत भने…

‘महाभोजः दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया, फिल्मकर्मी र  राजनीतिक विश्लेषकले पनि गरे प्रशंसा

‘महाभोजः दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया, फिल्मकर्मी र राजनीतिक विश्लेषकले पनि गरे प्रशंसा

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘महाभोज’ले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको छ ।यसअघि जेठ १५ गते रिलिज हुने तिथि रहेको चलचित्र राजावादी आन्दोलनको मारमा परेर पछि धकेलिएको थियो ।फिल्म हेरेर हलबाट बाहिरिने दर्शकहरूले यसको खुलेर तारिफ गरिरहेका छन्। यसै क्रममा, सोमबार साँझ काठमाडौंमा नेपाली फिल्म, साहित्य र अन्य क्षेत्रका व्यक्तित्वहरूले समेत ‘महाभोज’…

  • स्कटल्यान्डमाथि नेपालको जित

    स्कटल्यान्डमाथि नेपालको जित

    काठमाडौं।स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीचको टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत घरेलु टोली स्कटल्यान्डमाथि नेपालले मंगलबार २ विकेटको जित निकालेको छ।सिरिजमा नेपालले पहिलो जित हात पारेको हो।९८ रनको सामान्य लक्ष्य नेपालले लक्ष्य ८ विकेटको क्षतिमा १९.५ बलमा पूरा गर्‍यो।नेपालको ब्याटिङ सोचे जस्तोभएन्। ओपनिङ ब्याटर...

  • इरान इजरायलबीच आक्रमण जारी

    इरान इजरायलबीच आक्रमण जारी

    काठमाडौं।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैले तुरुन्त तेहरान खाली गर्नु भनेको केही समयपछि इरानको राजधानी तेहरानमा विस्फोटहरू भएका छन् । इजरायली सेनाले इरानले आफ्नोतर्फ मिसाइल प्रक्षेपण गरेको पहिचान गरेपछि यो नयाँ आक्रमण भएको बीबीसीले जनाएको छ। इजरायलका रक्षा प्रणालीहरूले यस खतरालाई...

  • देशका केही स्थानमा भारी वर्षा

    देशका केही स्थानमा भारी वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (असार ३, मंगलबार) कुन-कुन प्रदेशमा कत्रो वर्षाको सम्भावना छ भन्ने विषयमा जानकारी दिएको छ।  देशका केही स्थानमा भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टामा नवलपरासीको दुम्कौली परासी वर्षामापन...

  • त्रिवि तोडफोडमा संलग्नलाई उन्मूक्ति नदिनु : प्रम ओली

    त्रिवि तोडफोडमा संलग्नलाई उन्मूक्ति नदिनु : प्रम ओली

    काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड र हिंसात्मक गतिविधि गर्नेलाई कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन् । विश्वविद्यालयका पदाधिकारीसँग सोमबार सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले तोडफोडमा संलग्न जो भए पनि उन्मुक्ति पाउन नहुनेमा...

  • नेप्से झिनो अंकले बढ्यो, कारोबार रकम १३ अर्ब नाघ्यो

    नेप्से झिनो अंकले बढ्यो, कारोबार रकम १३ अर्ब नाघ्यो

    काठमाडौं|  धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.८० अंकले बढेर दुई हजार छ सय ५८.६६ विन्दुमा कायम भएको छ ।परिसूचकमा झिनो सुधार देखिए पनि आज कारोबार रकमले भने...

  • आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा

    आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरका नयाँ बैंक नोट प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार असार २ गतेदेखि नयाँ नोट बजारमा ल्याइनेछ । नयाँ नोट साविककै आकार र रङ्गमा रहनेछ । ‘साविककै आकार तथा...

  • कोशी प्रदेशको बजेट ३५ अर्ब ८७ करोड

    कोशी प्रदेशको बजेट ३५ अर्ब ८७ करोड

     विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको छ ।आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आइतबार सो अनुमान प्रस्तुत गरेका हुन् ।बजेटमा चालूतर्फ १८ अर्ब ६७ करोड...

  • देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त

     काठमाडौं । भारतको उत्तराखण्ड प्रदेशको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।भारतिय सञ्चार माध्यमहरुका अनुसार उत्तराखण्डमा आज बिहान  ५  जना यात्रु बोकेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको बताएका छन् ।गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै दुर्घटना भएको हो ।दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको...

  • देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त

    देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त

     काठमाडौं । भारतको उत्तराखण्ड प्रदेशको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।भारतिय सञ्चार माध्यमहरुका अनुसार उत्तराखण्डमा आज बिहान  ५  जना यात्रु बोकेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको बताएका छन् ।गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै दुर्घटना भएको हो ।दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको...

  • आज कता कता हुँदैछ भारी वर्षा ?

    आज कता कता हुँदैछ भारी वर्षा ?

    काठमाडौं। हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण बाढी र डुबानको जोखिम...