May 5, 2026, Tuesday
२०८३ बैशाख २२, मंगलवार

समाचार

रुपन्देहीको शुद्धोधनमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई विदाइ गरिएको छ।

रुपन्देहीको शुद्धोधनमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई विदाइ गरिएको छ।

रुपन्देहीको शुद्धोधनमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई विदाइ गरिएको छ। १६ वटा स्थानीय तहका बिचमा भएको १९ औं घुम्ती बैठकमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई विदाइ गरिएको हो।सो १९ औं घुम्ती बैठकमा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागाईंले रुपन्देही जिल्लाका विभिन्न पालीकामा रहेका गाउँब्लक विभिन्न प्रकृतीका साबिक जग्गा विवरण सम्बन्धमा दिपावली लगाएतका चार्डमा वर्षमा स्थानिय…

शुद्धोधन गाउँपालिकाको नाम परिवर्तन हुने

शुद्धोधन गाउँपालिकाको नाम परिवर्तन हुने

शुद्धोधन गाउँपालिकाले भर्खरै मात्र गाउँ सभाको १७ औ अधिवेशन सम्पन्न गरेको छ । अधिबेशनले गाउँपालिका काे नाममा शुद्धोधन काे ठाउँमा शुद्धोदन सच्याउने विषयमा प्रकृया सुरु गरेको छ । शुद्धोधन गाउँपालिकाले आफ्नो नामको शुद्धिकरण र दीर्घकालीन विकासका लागि नाम परिवर्तनको प्रस्तावसहित १२ वटा प्रमुख कार्यसूची पारित गरेको थियो । गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले प्रस्तुत गरेका कार्यसूचीहरू…

  • रास्वपा सुदूरपश्चिमको सहमहामन्त्रीमा करिश्मा कठरिया चयन

    रास्वपा सुदूरपश्चिमको सहमहामन्त्रीमा करिश्मा कठरिया चयन २९ पुस, धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुदूरपश्चिम प्रदेश सहमहामन्त्रीमा करिश्मा कठरिया चयन भएकी छन् । २७ र २८ पुसमा धनगढीमा बसेको रास्वपाको पूर्ण बैठकले पार्टीको संशोधित विधानअनुसार कठरियालाई सहमहामन्त्रीमा सर्वसम्मत रूपले चयन...

  • आरजुले सुनाइन् जयशंकर र वाङ यीसँगका केही संवाद

    २९ पुस, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दुई छिमेकी राष्ट्र चीन र भारतका विदेशमन्त्रीसँगको संवाद सुनाएकी छिन् । सोमबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यी सँगका...

  • चिकित्सकको तलब एकदेखि साढे २ लाखसम्म दिन अध्ययन समितिको सुझाव

    चिकित्सकको तलब एकदेखि साढे २ लाखसम्म दिन अध्ययन समितिको सुझाव

    एमबीबीएस र बीडीएस चिकित्सकको हकमा एक लाखदेखि १ लाख २५ हजार मासिक आय सुनिश्चित गर्न सिफारिस गरिएको छ । २९ पुस, काठमाडौं । चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्यकर्मीको सेवा सुविधामा न्यूनतम सरकारीसरह एकरूपता कायम गर्ने लगायत तत्काल सुधार गर्नुपर्ने विषयमा अध्ययन...

  • अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको खोजी गर्न त्रिविले बनायो समिति

    अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको खोजी गर्न त्रिविले बनायो समिति

    २९ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको खोजी गर्न समिति बनाएको छ । त्रिविका उपप्राध्यपक डा.जीवन काफ्लेको संयोजकत्त्वमा तीन सदस्यीय समिति बनाइएको रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले बताए । ‘कति शिक्षक फर्र्किएका छैनन् यकिन तथ्यांक संकलन गर्नुपर्ने...

  • पृथ्वी राजमार्गको धुलाम्य यात्राको सास्ती भुलाउने मानुङकोट

    पृथ्वी राजमार्गको धुलाम्य यात्राको सास्ती भुलाउने मानुङकोट

    पृथ्वी राजमार्गको धुलाम्य यात्राको सास्ती भुलाउने मानुङकोट मर्स्याङ्दी तीरैतीर भएर बस गुड्दा वरिपरिको हरियाली दृश्यले मनलाई आनन्द दिलाइरहेको थियो । काठमाडौंको जस्तो प्रदूषित वायु लिनबाट केही मात्रामा भए पनि छुट्कारा पाएको महसुस भइरहेको थियो । किसान खेतबारी हरियाली नै भरिएका...

  • आमामा (गुरूकुलम् ) भवन निर्माण कार्य शिलान्यास कार्यक्रम समापन ।

    लुम्बिनी साँस्कृतिक नगरपालिका वार्ड नं १२ आमा वनवाटिका नजीक लुम्बिनी सनातन संस्कृति विद्यापीठ ( गुरूकुलम् ) भवन निर्माण कार्य का लागि भूमि पूजन शिलान्यास कार्यक्रम समारोह वैदिक मन्त्र पुजापाठ द्वारा विधिवत रूपमा सम्पन्न भएको छ। रुपन्देही क्षेत्र नं ५ का...

  • मर्चवारमा सम्पन्न भयो ऐतिहासिक युवा सम्मेलन !!

    मर्चवारमा सम्पन्न भयो ऐतिहासिक युवा सम्मेलन !!

    मर्चवार ,चैत २६ रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको सम्मरीमाई गाउपालिका वडा नं ५ रोइनिहवामा गएको शनिबार ऐतिहासिक युवा सम्मेलन कार्यक्रम सम्पन्न भएको छ । उद्यमी युवा समृद्ध देश : दिगो विकास लक्ष्यमा समान परिवेश भन्ने नाराका साथ मर्चवार युवा उत्प्रेरणामूलक सम्मेलन...