May 5, 2026, Tuesday
२०८३ बैशाख २२, मंगलवार

समाचार

इरानको परमाणु कार्यक्रमहरूमा इजरायली हमला सुरु

इरानको परमाणु कार्यक्रमहरूमा इजरायली हमला सुरु

काठमाडौं ।इजरायलले इरानको परमाणु कार्यक्रमहरूमा हमला सुरु गरेको छ । इजरायलको आक्रमणमा इरान रेभोल्युसनरी गार्डका प्रमुख हुसैन सलामीको मृत्यु भएको इरानको सरकारी मिडियाले जानकारी दिएका छन् । इस्लामिक रिभोलुशनरी गार्डस् इरानको सशस्त्र सेनाको एक भाग हो र त्यो देशको सबैभन्दा शक्तिशाली संगठनहरू मध्येमा पर्दछ । इजराली हमलामा मारिएका केही वरिष्ठ नेताहरू मध्येमा उनी पनि एक छन्।…

पूर्वसांसद आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालो मोसो प्रहार

पूर्वसांसद आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालो मोसो प्रहार

काठमाडौं । नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारूलाई मोसो प्रहार गरेका छन् । नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्ज न्यायाधीश डा. खुसीराम थारुलाई कालो मोसो प्रहार गरेका हुन् । कालो मोसो प्रहार गर्दै  उनीहरुले नेकपा बहुमत जिन्दाबाद, जनताको कर खाने र जनताकोविरुद्धमा फैसला गर्ने एवं नेकपा बहुमत पार्टीले…

  • भारतमा एयर इन्डियाको विमान दुर्घटना

    भारतमा एयर इन्डियाको विमान दुर्घटना

    काठमाडौं । भारतबाट ब्रिटेनका लागि उड्न लाग्दा एयर इन्डियाको दुर्घटनामा परेको छ । एयर इन्डियाको जहाज गुजरातको अहमदावादस्थित सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थाल नजिक दुर्घटना भएको हो । लन्डन ग्याटविक गन्तव्यका लागि उडेको एआई १७१ उडान नम्बरको विमान बिहीबार अहमदाबादमा दुर्घटनामा...

  • सुन विलासिता होइन भन्दै  देशैभर सुनचाँदी पसल बन्द गरेर आन्दोलित

    सुन विलासिता होइन भन्दै देशैभर सुनचाँदी पसल बन्द गरेर आन्दोलित

    काठमाडौं । व्यवसायीहरूले सुन विलासिताको वस्तु नभएको भन्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।  बिहीबार नेपाल सुन चाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ  र नेपाल हस्तकला महासङ्घ र देशभरका सङ्घहरूले व्यवसाय बन्द गरेर विरोध जनाएका छन् । नेपाल सुनचाँदी...

  • बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

    बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

    काठमाडौँ । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षा गराउने प्रणाली दक्षिण–पश्चिमतर्फ सरिरहेकाले ती प्रदेशका आसपास पनि मेघगर्जन र...

  • बलामपुर गाउँका घरघरमा पानीका धारा

    बलामपुर गाउँका घरघरमा पानीका धारा

    दाङ  । घोराही उपमहानगरपालिकाले वडा नं. २ अन्तर्गतको बलामपुर गाउँमा घरघरमा खानेपानीको धारा जडान गरी पानीको दीर्घ समस्या समाधान गरेको छ।  लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको ससर्त अनुदानको रकमबाट घोराही उपमहानगरपालिकाले बलामपुर गाउँमा खानेपानी आयोजनामा लगानी गरेको हो । खानेपानी...

  • शिख समुदायको प्रतिनिधित्व नेपाली सेनामा पहिलोपटक

    शिख समुदायको प्रतिनिधित्व नेपाली सेनामा पहिलोपटक

    २८ जेठ बाँके । नेपाली सेनामा पहिलोपटक शिख समुदायबाट प्रतिनिधित्व भएको छ । बाँके जिल्ला, जानकी गाउँपालिका–२, बनकटुवा निवासी करण सिंह शिख नेपाली सेनाको सिपाही दर्जामा दीक्षित भएका हुन् ।संवैधानिक व्यवस्थाअनुसार समावेशिताको सिद्धान्तलाई पालना गर्दै सबै जात, धर्म र समूहका...

  • काठमाडौंका पूर्व प्रमुख प्रशासकीय अधिकृत परियारविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौंका पूर्व प्रमुख प्रशासकीय अधिकृत परियारविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो...

  • नेपाल नेदरल्यान्ड्सविरुद्ध १६ रनले विजयी

    नेपाल नेदरल्यान्ड्सविरुद्ध १६ रनले विजयी

    काठमाडौं। नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलामा नेदरल्यान्ड्सविरुद्ध १६ रनको जित निकालेको छ । मंगलबार स्कटल्यान्डको डुन्डीमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याउने क्रममा डच टोलीले ४९.२ ओभरमा सबै विकेट गुमाएर २२० रन मात्र बनाउन...

  • विश्वकप लिग-२ मा आज स्कटल्याण्डसँग खेल्दै नेपाल

    विश्वकप लिग-२ मा आज स्कटल्याण्डसँग खेल्दै नेपाल

    काठमाडौं ।आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा आइतबार नेपालले स्कटल्याण्डसँग खेल्दैछ । स्कटल्याण्डमा जारी नेपाल, नेदरल्याण्ड्स र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजमा नेपालले आज तेस्रो खेल खेल्न लागेको हो। फोर्टहिल डुन्डीमा नेपाली समयअनुसार खेल दिउँसो पौने ४ बजेदेखि सुरू हुनेछ।...

  • भीषण आगलागीले बाजुराको बाम्का बजारका ४० पसल ध्वस्त

    भीषण आगलागीले बाजुराको बाम्का बजारका ४० पसल ध्वस्त

    काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा लागेको आगलागीले बजार क्षेत्र ध्वस्त भएको छ ।जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हो । दिउँसो ४ बजे लागेको आगो अझै नियन्त्रणमा आएको छैन । बाजुरा बुढीगंगा नगरपालिकाका...