१२ गते देखि १८ सम्म समुदायिक विद्यालयहरु बन्द:

- lumbini tajakhabar
- २०७९ भाद्र ११
- 744 views
लुम्बिनीताजाखबर, भाद्र ११, कपिलवस्तु ।
भदौ १२ गते बाट एक हप्ता सामुदायिक विद्यालयहरु बन्द हुने भएका छन् ।
नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समिती परिषदको आन्दोलन स्वरुप भदौ १२ गते देखि १८ गते सम्म नेपाल भरी का सामुदायिक विद्यालयहरु बन्द रहने जनाइएको छ ।

-
प्रधानाध्यापकको निर्देशनमा कुटिए समितिका सदस्य
२०८० आश्विन १० -
नेपाललाई हिंदू राष्ट्र बनाउने पूर्ण तैयारी । ओमकार पांडे
२०८० श्रावण २५

















प्रतिकृया दिनुहोस्