लुम्विनी संस्कृतिक नगरपालिका वडा नं २ मा अपाङ्गहरुलाई लाई स्वरोगार बनाउन The leprosy mission Nepal found आर्थिक सहयोग
लुम्विनी संस्कृतिक नगरपालिका वडा नं २ मा अपाङ्गहरुलाई लाई स्वरोगार बनाउन The leprosy mission Nepal found द्वारा अर्थिक सहयोग
मिति २०७९/११/०४ गते लुम्बिनी संस्कृतिक नगरपालिका वडा २ को अध्यक्ष श्री नैइमुल्लाह फकिर ज्यू को विशेष पहलमा The leprosy mission Nepal found का कस्टम मेनेजर बिपिन दास द्वारा वडा न २ मा रहेका केही गर्छु भन्ने अपाडंगहरुलाई स्वरोजगार बनाउनका लागि नगद स्वरूप ३०००० अक्षरेपी तीस हजार का दरले १३ जना लाई वितरण गर्नु भएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1



















लेखकको सम्वन्धमा