May 5, 2026, Tuesday
२०८३ बैशाख २२, मंगलवार

सुर्यपुरा बहुमुखी क्याम्पस को प्रथम साधारण सभा सम्पन्न

रुपन्देहीको गैडहवा गाउँ पालिका -६ सुर्यपुरामा अवस्थित सुर्यपुरा बहुमुखी क्याम्पसले स्थापना कालको करिब १० बर्ष पछी आफ्नो प्रथम साधारण सभा सम्पन्न गर्न सफल भएको छ ।

Advertisement

प्रमुख अतिथि गैंडहवा गा.पा.को उपाध्यक्ष माधुरी जैसवाल बिशिस्ट अतिथि बाताबरण तथा यतायात मन्त्रालय अधिकृत टुकराज पाण्डे र गैंडहवा गा.पा.को प्रथम गा.पा.अध्यक्ष तथा क्याम्पस संचालन कार्यसमिति अध्यक्ष बच्चुलाल केवट को अध्यक्षता मा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रम मा उपस्थित संस्थापक तथा निबर्तमन क्याम्पस संचालक समिति सदस्य अध्यक्ष लगयत सद्स्यहरु , संस्थापक ,निबर्तमन,तथा बर्तमन क्याम्पसप्रमुखहरु लगायत सम्पूर्ण प्रअध्यपकहारु क्रमचारीहरु , विभिन्न विद्यालयका प्रधानाध्यापकहरु,

वडा अध्यक्षहरु, राजनैतिक दलका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु बर्तमन तथा पूर्ब विद्यार्थी भाइ बहिनिहरु र प्रत्यक्षरुपले कार्यक्रम सफल तथा क्याम्पस लाई यहाँ सम्मा योगदान पुर्याउनु हुने सम्पूर्ण महान ब्यक्तितवहरु लाई सम्मन सहित कार्यक्रम सम्पन्न भएको छ ।

What’s your Reaction?
+1
0
+1
1
+1
1
+1
1
+1
0
+1
0
+1
0