इतिहाँस रचदै गैडहवाका युवाहरु
बुद्ध भुमि युवा क्लब द्वारा आयोजित प्रथम ननौली माघी महोत्सव तथा संस्कृति कार्यक्रम सम्पन्न भएको छ
उक्त कार्यक्रमको प्रमुख अतिथि गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल र बिशिष्ट अतिथि गैडहवा गाउँपालि उपाध्यक्ष माधुरी जयसवाल र 2 न क वडा अध्यक्ष सराजुधिन धुनिया र 1 नं वडा अध्यक्ष प्रदिप चौधरी तथा अन्य अतिथि बुद्धजीवी, समाजसेवी ,र क्षेत्रवासीहरु को उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो
उपस्थित मा हाम्रो कलब को प्रथम कार्यक्रम सम्पन्न भयो साथ र सहयोग दिनुभऐको मा हिर्दय देखि धन्यवाद क्लबक उपाध्यक्ष : अर्जुन गुप्ता दिएका छन् ।
र आगामी दिनमा यो भन्दा पनि राम्रो र व्यवस्थित तरिका ले कार्यक्रम गर्ने भनी बुद्ध भुमि क्लबका अध्यक्ष अनिल कुमार चौधरी ले बताउनु भयो ।
उक्त कार्यक्रममा सक्रिया भई विभिन्न संघ संस्था र स्थानीय समक्ष छोटो समयमा जानकारी पुऱ्याउन यस बुद्ध भुमि क्लबले धेरै नै मेहनत गरेको क्लबका सचिव रामकुमार धवलले जानकारी गराए ।
प्रतिकृया दिनुहोस्