लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्रीको शिक्षा क्षेत्र सुधारमा विशेष पहल
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता ले विभिन्न सरकारी विद्यालय मरसा र निजी विद्यालयहरूमा अनुगमन गरेको छन् । मन्त्री सिके गुप्ताले लुम्बिनी प्रदेश भरी रहेका केही विद्यालयहरुमा पुगी स्यांम विद्यार्थी र शिक्षक संग विद्यालय र विद्यालयको अवस्थाको बारेमा जानकारी लिएका हुन् ।
मन्त्री चन्द्रकेश गुप्ता (सिके ) ले सामाजिक विकास मन्त्री भए लाग्दै सामाजिक विकास मन्त्रालय अन्तर्गत पर्ने सबै क्षेत्रमा सक्रिय रहँदै आएको छन् ।
मन्त्री गुप्ताको विशेष पहल शिक्षा क्षेत्र सुधार कार्यक्रममा रहेको देखिन्छ । मन्त्री सिके गुप्ताले आफ्नो मन्त्रालयको आर्थिक वर्ष २०८०/८१ मा सब भन्दा बढी बजेट शिक्षा क्षेत्रमा विनियोजन गर्नुभएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1
प्रतिकृया दिनुहोस्