शुभ शान्ति संस्थाले वार्षिक साधारण सभा मा विधायक र उपमेयर लाई सम्मानित गरियो
श्री शुभ शान्ति महिला कृषि सहकारी संस्था लिमिटेड ले आज मिति २०७९/०८/11 गते वार्षिक सधारणसभा मनाएको छ।
उक्त कार्यक्रमको कार्यक्रम संचालक श्याम कुमार यादव, सभाध्यक्ष श्री शुभ शान्ति महिला कृति सहकारी संस्थाका अध्यक्ष राजकुमारी चौधरी ज्यू, प्रमुख अथिति लुम्बिनी प्रदेश सभा सदस्य तथा विधायक श्री चन्द्रकेश गुप्ता ज्यु, बिशिस्ट अतिथी लुम्बिनी सांस्क्रितिक नगरपालिका का उपप्रमुख कल्पना हरिजन ज्यू, अतिथी लुम्बिनी सांस्कृतिक नगरपालिका वाड नम्बर ७ का वडा अध्यक्ष ध्रुप यादव ज्यू, लुम्बिनी सांस्कृतिक नगरपालिका वार्ड नंबर ७ बनरहवा का समाजसेवी राजन मिश्रा ज्यु, साथै सम्पुर्ण सदस्यहरु को उपस्तिथि थियो।
उक्त बार्षिक साधारणसभाको उदेश्य समिति चयन गर्नु, आय व्याय प्रस्तुत गर्नु र विधायक श्री चन्द्रकेश गुप्तालाई शुकामना दिनु थियो। आउने दिनहरु मा महिला संघसंस्था मा विशेष ध्यान पुर्याउने विधायक र उपप्रमुखले बताएका हुन्। श्री शुभ शान्ति महिला कृषि सहकारी संस्था लि. ले वार्षिक सधारणसभा धेरै भव्य को साथमा सम्पन्न गरेको छ।
लेखकको सम्वन्धमा