June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०, शनिबार

बिशेषज्ञ डक्टरको टोलीबाट स्वास्थय जाँचका साथै मासिक स्वास्थ्य चेजाँच कार्यक्रम सम्पन्न

बिशेषज्ञ डक्टरको टोलीबाट स्वास्थय जाँचका साथै मासिक स्वास्थ्य चेजाँच कार्यक्रम सम्पन्

दिपक जैसवाल

Advertisement

असार २६ गते ,भैरहवा प्रहरीले सम्पादन गर्ने काम कामकारबाहीलाई प्रभावकारी बनाउनका लागि प्रत्येक प्रहरी कर्मचारी शारिरीक र मानसिक रुपमा स्वस्थ्य हुनु आवश्यक रहेकोले । प्रत्येक प्रहरी कर्मचारीको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी मासिक स्वास्थ्य चेकजाँच कार्यक्रम सचालन Covid-19 को यस बिषम परिस्थितिमा स्वास्थ्य मापदण्ड सहित UCMS को बिशेषज्ञ डक्टरको टोलीबाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको स्वास्थ्य जाँचको साथै Blood Test समेत गरिएकोले नियमित स्वास्थ्य जाँच कार्यक्रम गर्ने प्रयोजनार्थ यस जिल्ला प्रहरी कार्यालय रुपन्देही परिसरमा मासिक स्वास्थ्य चेकजाँच कार्यक्रम संचालन गरि जस अनुसार प्र.ना.नि.१० जना, प्र.स.नि.२३ जना, प्र.ह.४४ जना, प्र.ज.९९ जना र प्र.का.स.९ जना गरी जम्मा १८५ जनाको प्रारम्भिक स्वास्थ्य जाँच जिल्ला रुपन्देही प्रहरी कर्यालय प्रमुख मनोज के. सि.जानकारी दिनु भयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0