June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०, शनिबार

Uncategorized

शुद्धोधन गाँउपालिकाको उपाध्यक्ष होम प्रकाश चौधरी भन्ने लाला पक्राउ ।

शुद्धोधन गाँउपालिकाको उपाध्यक्ष होम प्रकाश चौधरी भन्ने लाला पक्राउ ।

शु्द्धोधन गाँउपालिकाको उपाध्यक्ष होम प्रकाश चौधरी  भन्ने लाला शु्द्धोधन गाँउपालिका वडा न ५ मा रहेको सिमा नाकामा शान्ति सुरक्षा तथा सिमानाकामा भईरहेको तस्कारी, अवेध रुपमा भइरहेको चोरी पैठारी रोकथाम र ड्युटिमा रहेको  प्रहरी बरिष्ट हवल्दार भिम बहादुर चौधरीमाथि अचानक शुद्धोधन गाँउपालिकाको सरकारी गाडीवाट अक्रमक रुपमा   हातपात तथा गालिगलौज गरेका छन। घटना वारे सोधपुध गर्दा निजको…

माननिय मधुसुधन शरण चौधरीले गरे राजिनामा।

माननिय मधुसुधन शरण चौधरीले गरे राजिनामा।

कपिलवस्तुको क्षेत्र न १ (२) का प्रदेश सभा सदस्य मधुसुधन शरण चौधरीले आफ्नो सचिवालयको  facebook Profile वाट राजिनामा सार्वजानिक गर्नु भएको छ उँहा नेपाल कम्युनिष्ट पार्टी एमालेवाट निर्वाचित हुनु हुन्छ।

  • काठमाडौंमा अनिष्चितकालीन कफ्र्यु आदेश

    काठमाडौंमा अनिष्चितकालीन कफ्र्यु आदेश

    काठमाडौं।जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को आदेश जारी नहुँदासम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ । बिहान साढे ८ बजेदेखि लागु हुने कर्फ्यु अर्को आदेश नआउँदासम्म लागु हुनेछ । प्रशासनले कर्फ्यूको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव वहान...

  • उपमेयर कल्पना हरिजनको छडके अनुगमन।

    उपमेयर कल्पना हरिजनको छडके अनुगमन।

    जिल्ला रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ९ मा  महाजिदिया देखि पर्सा चौकको बिचमा पवन पैलेसको दक्षिण साइडमा रहेको होटल  द  हेभेन ड्रिम होटेलमा छडके  अनुगमन नगरपालिकाको उपमेयर कल्पना हरिजन को सँयोजकत्व सहित नगर प्रहरी निरीक्षक नितेश तिवारी लगायत पालिकाको...

  • उपमेयर कल्पना हरिजनको होटेलमा छडके अनुगमन ।

    उपमेयर कल्पना हरिजनको होटेलमा छडके अनुगमन ।

    जिल्ला रूपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ९ मा पर्ने  महाजिदिया देखि पर्साको बिचमा पर्ने होटेल पवन प्यालेटको दक्षिण तिर पर्ने द हेभन ड्रिम होटेलमा  लुम्बिनी सँस्कृतिक नगरपालिकाको अनुगमन समितिको सँयोजक  उपमेयर कल्पना हरिजन, नगर प्रहरी निरीक्षक नितेश तिवारी लगायत...

  • अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको खोजी गर्न त्रिविले बनायो समिति

    अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको खोजी गर्न त्रिविले बनायो समिति

    २९ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको खोजी गर्न समिति बनाएको छ । त्रिविका उपप्राध्यपक डा.जीवन काफ्लेको संयोजकत्त्वमा तीन सदस्यीय समिति बनाइएको रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले बताए । ‘कति शिक्षक फर्र्किएका छैनन् यकिन तथ्यांक संकलन गर्नुपर्ने...

  • एच पाठशाला

    एच पाठशाला

    शिक्षिकाको कुटाइबाट यूकेजीमा पढ्ने विद्यार्थीको आँखा फुट्यो एको बुवा नरेन्द्रप्रसाद चौधरी बताउँछन् । २८ पुस, पश्चिम नवलपरा सी । पश्चिम नवलपरासीको प्रतापपुरमा शिक्षिकाको कुटाइबाट यूकेजीमा पढ्ने एक विद्यार्थीको आँखा फुटेको छ । प्रतापपुर गाउँपालिका–१ मा रहेको एच पाठशालाकी शिक्षिका सन्जु...

  • तेस्रो समपूर्ण कप शुरु हुंदै

    तेस्रो समपूर्ण कप शुरु हुंदै

    समपूर्ण युवा क्लब, तिलोत्तमा-१४, सुपौलीको आयोजनामा समपुर्ण कप नकआउट फूटबल प्रतियोगिताको तेस्रो संस्करण यही मंसिर ७ गते देखि शुरु हुने भएकोछ। तिलोत्तमा-१४, सुपौली स्थित कारवाकेली भवनमा आज सम्पन्न पत्रकार सम्मेलन मार्फत क्लबले सो जानकारी सार्बजनिक गरेको हो। मंसिर ७ देखि...

  • यु-१४ नकआउट फूटबल प्रतियोगिताको उपाधी न्यु सृजना लाई

    यु-१४ नकआउट फूटबल प्रतियोगिताको उपाधी न्यु सृजना लाई

    तिलोत्तमा-१५, कोटिहवा, रुपन्देही कोटिहवामा आज सम्पन्न यु-१४ नकआउट फूटबल प्रतियोगिताको उपाधी न्यु सृजना युवा क्लब, तिलोत्तमा-१३, करौंजियाले हात पारेकोछ। पशुपती उच्च मा बि को खेल मैदानमा आज सम्पन्न फाईनल खेलमा न्यु सृजनाले तिलोत्तमा-१४ फूटबल क्लबलाई टाई ब्रेकरमा ५-३ ले हराउंदै...

  • बाउन्नकोटी कपको उपाधी सियारी १ लाई

    बाउन्नकोटी कपको उपाधी सियारी १ लाई

    प्रथम बाउन्नकोटी कप फूटबल प्रतियोगिता २०८१ को उपाधी सियारी १ ले जितेकोछ। आज सम्पन्न अतिनै प्रतिस्पर्धात्मक फाईनल खेलमा सियारी १ ले प्रतियोगिता कै दाबेदार मानिएको तिलोत्तमा १४ लाई १-० ले स्तब्ध पार्दै उपाधी माथी कब्जा जमाएको हो।खेलको एक मात्र गोल...

  • रुपन्देही जिल्ला लिग २०८०/८१ क्वालिफाएर शुरु हुंदै

    रुपन्देही जिल्ला लिग २०८०/८१ क्वालिफाएर शुरु हुंदै

    बैशाख २०, भैरहवा रुपन्देही जिल्ला फूटबल संघमा आबद्द दोस्रो श्रेणी(B Division) का आठ वटा क्लबहरुको बिच रुपन्देही जिल्ला लिग २०८०/८१ को क्वालिफाएर प्रतिस्पर्धा पर्सि बैशाख २२ गते शनिबार देखि शुरु हुंदैछ। प्रतियोगिताका सम्पुर्ण खेलहरु एन्फा टेक्निकल सेन्टर, देबिनगरमा संचालन गरिनेछ।...

  • तिलोत्तमा १४ फाईनलमा

    तिलोत्तमा १४ फाईनलमा

    बैशाख १९, रुपन्देही तिलोत्तमा नगरपालिका वडा न १४ जारी प्रथम बाउन्नकोटी कप फूटबल प्रतियोगिता २०८१ को फाईनल पुग्ने दोस्रो टिम बन्न सफल भएकोछ। आज सम्पन्न प्रतिस्पर्धात्मक दोस्रो सेमिफाइनल खेलमा तिलोत्तमा १५ लाई २-० गोल अन्तरले पराजित गर्दै तिलोत्तमा १४ ले...

Page 1 of 3123