June 17, 2026, Wednesday
२०८३ असार ३, बुधबार

रोजगारदाताहरु सँग अपाङ्गता सुनिश्चित रोजगारदाता अभियान सम्बन्धि कार्यशाला गोष्ठी

लुम्बिनीताजाखबर, असोज ३१, कपिलवस्तु ।

Advertisement

रोजगारदाताहरु सँग अपाङ्गता सुनिश्चित रोजगारदाता अभिनय सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

द लेप्रोसी मिसन नेपालद्वारा सञ्चालित फाउण्ड परियोजना र होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको संयुक्त समन्वयमा भएको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारदाताहरुलाई अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगार दिन आफू सधै सकारात्मक भएको वताएका छन् । होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका उपाध्यक्ष झिम लाल सापकोटाले अपाङ्गता भएका ब्यक्तिहरुको पहिचान, सीप र क्षमताका आधारमा कामको प्रकृति हेरेर रोजगारदातालाई आग्रह गर्नुभएको छ ।

उक्त कार्यक्रममा फाउण्ड परियोजनाका व्यवसाय अधिकृत रमेश पोखरेलले कार्यक्रमको बारेमा बताउनु भएको थियो भने फाउण्ड परियोजनाका रोजगार परामर्शकर्ता गीता अर्यालले कार्यक्रम संचालन गर्नुभएको साथै कार्यक्रम ईभिरी ग्रिन होटल सम्पन्न भएको बताए कि थिइन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0