रोजगारदाताहरु सँग अपाङ्गता सुनिश्चित रोजगारदाता अभियान सम्बन्धि कार्यशाला गोष्ठी
लुम्बिनीताजाखबर, असोज ३१, कपिलवस्तु । रोजगारदाताहरु सँग अपाङ्गता सुनिश्चित रोजगारदाता अभिनय सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ । द लेप्रोसी मिसन नेपालद्वारा सञ्चालित फाउण्ड परियोजना र होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको संयुक्त समन्वयमा भएको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारदाताहरुलाई...









